बेलायतमा लिलामीका लागि ल्याइएको सुनको डल्लो किन भएन बिक्री ?

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लण्डन– बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डल्लो लिलामीका लागि ल्याइएको छ ।

तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्लो भेटाएका थिए ।

पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुन भएको पत्ता लागेको थियो । तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, उक्त सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड तोकिएको छ ।


प्रकाशित : २०८० चैत्र २४, शनिबार ११:२७