भोलि सार्वजनिक विदा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।


प्रकाशित : २०८० चैत्र २८, बुधबार १५:२२