यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा रहेको छ भने १४२ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार १२:२१