गुल्मीमा पहिरोले पुर्दा १ को मृत्यु , २ घर बगायो घरभित्र पनि मानिस भएको खवर

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

अविरल बर्षा पछी गुल्मीको बडिगाड गाउँपालिका वडा नं ९ मा पहिरोले पुर्दा १ जनाको ज्यान गएको छ ।

उता गुल्मी मुसिकोट नगरपालिका वडा नं। १, थाम र घम्पुङको विचमा पर्ने कटौजे विसौनामा पहिरोले २ घर लगेको र घरमा मान्छे भएको खवर छ।

सोहि पहिरोले गोठमा बाँधेका गोरुपनि बगाएको छ।

नजिक हुने उद्धारमा जुटौं, सम्बन्धित निकाय तत्काल उद्धारमा जुटौं। विपदमा जुटौं, जोगाउँ।

 


प्रकाशित : २०८१ श्रावण २२, मंगलवार ११:५१