ताजा अपडेट

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पत्रकार महासंघ कपिलवस्तुमा प्रगतीशील पत्रकारसंघ को तालाबन्दी यथावत

लुम्बिनी दर्पण २०८१ मंसिर ७, शुक्रबार १७:१४
[sharethis-inline-buttons]

लुदस, जीतपुर
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा प्रगतीशील पत्रकार संघ कपिलवस्तुले लगाएको ताला यथावत रहेको जनाईएको छ ।

प्रगतीशील पत्रकार संघ ले एक प्रेस विज्ञप्ती महासंघ कार्यालय तौलिहवा शाखाको ढोकामा टाँस गर्दै तालाबन्दी यथावत रहेको जनाएको हो । सह सचिव केर सिंह अदैद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै पहिलोपटक शुद्धिकरण अभियान संचालन गर्नु स्वागतयोग्य कदम भएको र सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभामा प्रगतीशील पत्रकार संघले सदस्यता शुद्धिकरण अभियान चलाउन जोडदार माग गरेका थियो ।

जस अनुसार हाल देशभरि नै सदस्यता शुद्धिकरण अभियान चलिरहेको अवस्थामा कपिलवस्तु जिल्लामा शुद्धिकरणका नाममा श्रमजिवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापना मै योगदान पुयाएकाहरुलाई वेवास्ता गर्दै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्ड अनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समयमा जारी गरेका सदस्यता नामावली सूचीमा आफू अनुकूल सदस्य थप्ने कार्य गरेको देखिएकाले यसलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले जारी गरेको सर्कुलर र निणर्य कार्तिक ३० गतेसम्म शाखामा छलफल गरि अन्तिम टुङ्खो लगाउने भनेपछी वार्ता र छलफल विनै पुरानै गल्ति दोहार्‍याउनु अर्थपुणर् नरहेको जनाईएको छ ।
सदस्यता शुद्धिकरणका आधारभूत मान्यता विपरित गरिएका शुद्धिकरण खारेज गरि वातस्तविक शुद्धिकरण गर्न तथा विशेदरहित वातावरण तयार गरि वार्ता र छलफल मार्फत टुङ्खोमा पुग्नुको साथै ताकिएकै समयमा निर्वाचन सम्पन्न गर्न प्रगतीशील पत्रकार संघ कपिलवस्तुले जोडदार माग राखेको छ । साथै प्रगतीशील पत्रकार संघका जिल्ला अध्यक्ष मोहन बेल्वासेले महासंघ सवैको साझा संगठन बनाउन र लोकतान्त्रिक विधि र पद्धती अनुसार माग राखेका असन्तुष्ट समुहहरुलाई वार्ता र छलफलबाट समाधान खोज्नुको साटो नेतृत्वले मनपरि गर्न खोज्नु गम्भिर गल्ती भएको बताए ।

यस अगाडी प्रगतीशील पत्रकार लगाएत ४ संगठन र अन्य संगठनहरुले २०८१ जेष्ठ २३ गते संयुक्त रुपमा तालाबन्दी गरेका थिए ।


प्रकाशित : २०८१ मंसिर ७, शुक्रबार १७:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech