ताजा अपडेट

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

लुम्बिनी दर्पण २०८१ पुष २८, आईतवार २०:२०
[sharethis-inline-buttons]

 रामबहादुर गन्धर्व / कोपवा
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ लक्ष्मणघाटस्थित कृषि तथा पशु विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं साधरणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । शनिबार वडा कार्यालयको प्रङगणमा आयोजित कार्यक्रमको बाणगङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उद्वाटन गरिन।

साथै उनले बाणगङ्गामा कुल ६१वटा सहकारी मध्ये ११वटा सहकारी प्रदेशस्तरिय रहेको बताउदै सहकारी बिकासमा सबैको योगदानको बारेमा चर्चा गर्दै किसानहरूलाई दुधमा दिइने केही प्रतिशत रकम विभिन्न निकायसँग पहल गरि उपलब्ध गराउने प्रतिबद्धता गरिन।

,कार्यक्रमलाई सम्बोधन गर्दै बोल्ने ब्यक्तिहरूले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना ब्यक्त गरे। संस्थाका अध्यक्ष खडगबहादुर थापाले प्रगतिप्रतिवेदन सहित संस्थामा बसौं उद्यमी बनौ फजुल खर्च नगरि बचत गर्ने बानी बसालौ भन्ने मुल उद्वेश्यका साथ २०६०सालमा स्थापना भई आफ्नो दैनिक सेवाहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराउदै संस्थाको निरन्तरता दिन बिभिन्न लक्ष्य सहित भावी योजनाहरू अगाडि सारे ।

संस्थाका कोषाध्यक्ष अपिला भुसाल टण्डनले आ .ब. २०८०/०८१ मा संस्थाको कुल निक्षेप २९लाख ६९हजार ९०२रूपैयाँ रहेको जानकारी सहित १करोड ८७लाख २३हजा२३४बराबरको आयब्याय सार्वजनिक गरिन।ल्खा समिति संयोजक दिपेन्द्र आचार्यले हाल संस्थामा ३४३जना शेयर सदस्यहरू मध्ये ११४मध्ये ११४महिला २२९जना पुरूष रहेको बताउदै संस्थाको शेयर पुँजी २५लाख ६९हजार ७००।– रहेको लेखाप्रतिवेदन सभामा पेश गरे ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,सुरक्षाकर्मी समाजसेवी लगाएतको सहभागिता रहेको उक्त कार्यक्रम रामचन्द्र मरासिनीको स्वागत , चन्द्रमणि क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यसैगरि समावेशी कृषि सहकारी संस्था लिमिटेड बाणगंगा–६सुठौलीको पनि तेह्रौ साधरण सभा सम्पन्न भएको छ ।

शनिबार आयोजित सभाको उद्वाटन गर्दै वडा नं.६का वडाध्यक्ष करूण टण्डनले बुटवल ,काठमाडौ लगाएताका केही सहकारीहरूका कारण स्थानीयस्तरका सहकारीहरूले समस्या झेल्नुपरेको हुँदा त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गर्दै आफुले लिएको ऋणको सदुपयोग गर्दै समयमा भुक्तानी गर्नुपर्नेमा जोड दिदै आफुले सहकारीलाई विभिन्न निकायसँग सहकार्य गर्ने ,सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

साथै उनले ऋण नतिर्ने सदस्यलाई सहकारी नियमनुसार कार्वाही गर्ने समेत चेतावनी दिए त। त्यस्तै कार्यक्रमका बिशिस्ट ब्यक्तिहरूले साधरणसभाको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे।

संस्थाका अध्यक्ष लेमबहादुर गुरूङले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ का लागि महत्त्वपूर्ण लक्ष्य सहित भावी योजनाहरू अघि सारे । संस्थाका कोषाध्यक्ष पबित्रा बेलबासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८०/०८१मा ९१लाख ९९हजार ९९२रूपैयाँ बराबरको आय–ब्याय सार्वजनिक गरिन ,संस्थाले सभामा प्रगतिप्रतिवेदन प्रस्तुत गरेको थियो । लेखा समिति संयोजक पीताम्बर बिक.ले लेखा प्रतिवेदन प्रस्तुत गरे ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,संस्थापक पदाधिकारी लगाएतको सहभागी रहेको उक्त कार्यक्रम सृजना पौडेलको स्वागत र रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यता समावेशी कृषि सहकारी संस्था लिमिटेड बाणगंगा–६सुठौलीको पनि तेह्रौ साधरण सभा सम्पन्न भएको छ। शनिबार आयोजित सभाको उद्वाटन गर्दै वडा नं.६का वडाध्यक्ष करूण टण्डनले बुटवल ,काठमाडौ लगाएताका केही सहकारीहरूका कारण स्थानीयस्तरका सहकारीहरूले समस्या झेल्नुपरेको हुँदा त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गर्दै आफुले लिएको ऋणको सदुपयोग गर्दै समयमा भुक्तानी गर्नुपर्नेमा जोड दिदै आफुले सहकारीलाई विभिन्न निकायसँग सहकार्य गर्ने ,सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । साथै उनले ऋण नतिर्ने सदस्यलाई सहकारी नियमनुसार कार्वाही गर्ने समेत चेतावनी दिए त। त्यस्तै कार्यक्रमका बिशिस्ट ब्यक्तिहरूले साधरणसभाको पुर्ण सफलताको शुभकामना ब्यक्त गरे। संस्थाका अध्यक्ष लेमबहादुर गुरूङले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१/०८२ का लागि महत्त्वपूर्ण लक्ष्य सहित भावी योजनाहरू अघि सारे । संस्थाका कोषाध्यक्ष पबित्रा बेलबासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८०/०८१मा ९१लाख ९९हजार ९९२रूपैयाँ बराबरको आय–ब्याय सार्वजनिक गरिन ,संस्थाले सभामा प्रगतिप्रतिवेदन प्रस्तुत गरेको थियो । लेखा समिति संयोजक पीताम्बर बिक.ले लेखा प्रतिवेदन प्रस्तुत गरे । विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,संस्थापक पदाधिकारी लगाएतको सहभागी रहेको उक्त कार्यक्रम सृजना पौडेलको स्वागत र रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ पुष २८, आईतवार २०:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech