ताजा अपडेट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

लुम्बिनी दर्पण २०८१ माघ ९, बुधबार ११:५१
[sharethis-inline-buttons]

 

तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक बसको ठक्करबाट एकजना स्थानिय युवाको मृत्यु भएको छ। तिब्र गतिमा आएको बसले स्कुटीलाई ठक्कर दिंदा स्कुटीका चालक माधव गौतमको मृत्यु भएको हो।पुर्वबाट पश्चिम दिशामा गैरहेको बुटवल(मणिग्राम(फर्साटिकर चल्ने लु २ ख २४ नम्बरको माइक्रो बसले तिलोत्तमा(६ गोरकट्टवा स्थित सोलार कम्पनी अगाडी पश्चिम दिशाबाट आइरहेको लु ९० प ४२०० नम्बरको स्कुटिलाई ठक्कर दिंदा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।विभिन्न सामाजिक सघं सँस्थामा आवद्ध मृतक गौतम रिभरसाइड युथ क्लवका सचिव तथा आनन्दवन सामुदायिक बनमा लेखा सँयोजक पदमा कार्यरत थिए ।
ठक्करपछि बेहोस भएका गौतमको स्थानिय अस्पतालमा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट गोरकट्टाका हवल्दार बिष्णु प्रसाद भुसालका अनुसार गाडी  बस, नम्बर लु २ ख २४ चालक र गाडी ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

 

 


प्रकाशित : २०८१ माघ ९, बुधबार ११:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा
  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई
  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित
  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य
प्रतिक्रिया

यो पनि पढौँ

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

दसैँ टीकाको साइत कुन देशमा कहिले ?

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई

भर्खरै

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

  • दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

  • साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech