ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हिलबर्ट स्कुल पिपरामा खेलकुद, नृत्य र संगित उत्सवः २ हजार मेडल वितरण

Lumbini Darpan 2 २०८१ फाल्गुन ६, मंगलवार २०:५०
[sharethis-inline-buttons]

लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङलिस बोर्डिङ स्कूलले आयोजना गरेको समारोहमार्फत् २ हजार मेडल वितरण गरिएको छ । सम्पन्न नृत्य, संगीत उत्सव तथा वार्षिक खेलकुद पुरस्कार वितरण समारोहमा विद्यार्थीहरुलाई त्यतिका धेरै संख्यामा मेडल वितरण गरिएको हो ।

बार्षिक खेलकुद कार्यक्रम, संगित र नृत्य विधामा कक्षागत, सेक्सनगत, हाउस तथा समुहगत रुपमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । त्यसमा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार स्वरुप मेडलद्धारा सम्मान गरिएको विद्यालयका प्रिन्सिपल शिव पोख्रेलले बताए । विद्यालयले गरेको यसखालको पुरस्कार वितरणले विद्यार्थीमा उत्साह थपिएको भन्दै कार्यक्रममा सहभागि भएका वक्ताहरुले प्रसंसा गरेका छन् ।

प्रमुख अतिथि बाणगंगा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यार्थीहरूको प्रतिभा र स्कूलले गर्ने शैक्षिक गतिविधिले नगरकै शिर उचो भएको बताए । बाणगंगा शिक्षा शाखा प्रमुख तथा विशिष्ट अतिथि खिम बहादुर जिसीले यस विद्यालयले शैक्षिक गुणस्तरको उच्च मापदण्ड कायम राखेको आईएसओ प्रमाणपत्रहरूले प्रमाणित गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याब्सन रूपन्देहीका अध्यक्ष दिपक खनालले विद्यार्थीहरूलाई उनीहरुको प्रतिभा प्रसफुटन गर्ने वातावरण निर्माण गर्ने दायित्व विद्यालयको रहेको बताएका थिए । आफ्नो स्कुलमा विद्यार्थीले जनाएको सहभागिता र उनीहरुको प्रतिभा अनुकरणीय रहेको उनको दावी छ ।

विद्यालयका प्रबन्धक बुद्धि पौडेलले हिलवर्ट कपिलवस्तुकै नमुना विद्यालय रहेको बताउँदै पुरस्कृत विद्यार्थीलाई धन्यबाद दिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्णप्रसाद पौडेल, अभिभावक लगायतको उलेख्य सहभागिता रहेको कार्यक्रमको संचालन मावि संयोजक तेजप्रसाद आचार्यले गरेका थिए ।

विद्यार्थीलाई गरिएको यो सम्मानको अभिभावकले पनि प्रसंसा गरेका छन् । हिलवर्ट कपिलवस्तुमा आएसओ पाउने पहिलो नीजि विद्यालय हो ।

 


प्रकाशित : २०८१ फाल्गुन ६, मंगलवार २०:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech