ताजा अपडेट

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भोजपुरमा श्रीमतीसहित चार जनाको सामूहिक हत्या, हत्यारा पनि गम्भीर घाइते

Lumbini Darpan 3 २०८२ असार २२, आईतवार १२:२५

भोजपुरमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका –२, धोद्लेखानीस्थित ससुराली गएका २७ वर्षीय राजेन्द्र राईले श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो। आरोपित राजेन्द्र आफैँ गम्भीर घाइते छन् । राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर दिपक श्रेष्ठले जानकारी दिए ।

भोजपुर नगरपालिका २, हेलौँछाका आरोपित राजेन्द्रले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयान अनुसार शनिबार राति सुतिरहेका बेला सासूले पहिले उनीमाथि छुरीले आक्रमण गरेकी थिइन् ।

हातमा छुरी देखेपछि त्यहि छुरी खोसेर चारै जनामाथि प्रहार गरेको बयानका क्रममा प्राप्त भएको प्रहरी जनाएको छ । घटनापछि राजेन्द्र आफैँले प्रहरीलाई फोन गरेर हत्या स्वीकार गर्दै ‘मैले चार जनालाई छुरी हानेको छु, सायद मरिसके होलान्’ प्रहरीमा खबर गरेको ईन्सपेक्टर श्रेष्ठले बताए ।प्रहरीका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह गरेको खुलेको छ । पहिलो पत्नीले छाडेपछि केही महिनाअघि मात्रै उनले १६ वर्षीया मनिषालाई भगाएर ल्याएका थिए । तर उमेर नपुगेको भन्दै मनिषाका परिवारले उनीहरूलाई स्वीकार नगरेको प्रहरीको भनाई छ ।मनिषा एक महिनादेखि माइतमै बस्दै आएकी थिइन् । राजेन्द्र ४–५ दिनअघि मात्र उनलाई लिन ससुराली गएका थिए । तर सासू ससुराले छोरी दिन नमानेपछि तनाव बढेको प्रहरीको भनाइ छ ।इन्स्पेक्टर श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । पोस्टमार्टमको लागि मृतक सबैको शव जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने घाइते आरोपित राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जनाएको छ ।

 


प्रकाशित : २०८२ असार २२, आईतवार १२:२५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

१७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

भर्खरै

  • १७औँ कपिलवस्तु महोत्सवलाई भव्य बनाउन क्लबहरू एकजुट, व्यवस्थापनदेखि सुरक्षासम्मका विषयमा महत्वपूर्ण निर्णय

  • महोत्सवलाई भव्य बनाउन शिक्षा क्षेत्रसँग आयोजकको छलफल 

  • भोलीबाट चार दिनसम्म विविध कार्यक्रम हुने ,धार्मिक आस्था र सांस्कृतिक उत्सवको संगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला,

  • कपिलवस्तु महोत्सवको डान्स आइडल सुरु

  • उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ साधारण सभा सम्पन्न

  • संघीयताको संकट: सात प्रदेशमा ४६ मुख्यमन्त्री, रोकिएन सत्ता फेरबदलको चक्र !

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

  • कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech