लुदस,जीतपुर
अबैध काठ ओसार पसारमा विवादमा तानियका सव डिभिजन बन कार्यालय पिपराका प्रमुख मोहन मिश्रा असुली भन्दामा लम्पट भएको अर्को प्रमाण फेला परेको छ ।
आफु मातहतका बन समुहहरुबाट जनै ३ देखि ५ हजार उठाएर बडाभोजमा रमाईरहेकै बेला स्थानीयले दर्ता चलानी विना हुकुमी शैलीमा ल्याएको काठ प्रहरी कार्यालयमा पुर्याएका हुन् । काठ प्रकरण बुझ्न पुगेका लुम्बिनी दर्पणकर्मी सव डिभिजन पुगेपछी कार्यालयमा वडाभोज चलिरहेको थियो । एक वनका पदाधिकारीले भने ८ वटा सामुदायिक बनबाट ३ देखि ५ हजार उठाएर भोज गरेको बताए ।
काठ प्रकरण खुल्ने भएपछी उनी तनावमा देखिन्थे ।





















