ताजा अपडेट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

लुम्बिनी दर्पण २०८२ आश्विन २६, आईतवार १५:५४
[sharethis-inline-buttons]

अजय मिश्र, कृष्णनगर । कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो ।

कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा सरसफाई गरिएको हो ।

सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए ।

सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो।

सरसफाई लगाएत अन्य सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बल सधै अगाडि

रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीले बताउनुभयो।

यस्तै सरसफाई अभियानमा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय एस एस बी का जवान तथा बजारबासीको पनि साथ रहेको बताइएको छ ।

सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहर बस्तुलाई जम्मा गरी नष्ट गरेका थिए ।


प्रकाशित : २०८२ आश्विन २६, आईतवार १५:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा
  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित
  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य
  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

शिव मन्दिर वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

संविधान माथि विभिन्न शक्तिबाट भईरहेको आक्रमण सैह्य छैन : ईन्चार्ज न्यौपाने

बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक

छानबिन अस्वीकार भएपछि कार्कीको अडान– ‘हातखुट्टा बाँधेर जिम्मेवारी लिन्न’

भाइबहिनीको रगत बगाएको भन्दै एमालेबाट निर्वाचित मेयरका छोराले छाडे एमाले

सरकारविरुद्ध जेनजीको प्रदर्शन : ५ ताजा हेडलाईन

कपिलवस्तु र बुटवलमा पनि जेनजीको प्रदर्शन

बाणगंगाको चारनम्बरमा ‘चिया छहारी’ को उद्घाटन: युवाहरुमा स्वरोजगारको नयाँ पहिचान

कोईलीचौर सामुदायिक वनको २६ औं साधारणसभा

गुल्मीको जङ्गलमा पुरुषको शव फेला

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

भर्खरै

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

  • दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

  • साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech