ताजा अपडेट

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

Lumbini Darpan 1 २०८२ माघ २४, शनिबार ०७:३९
[sharethis-inline-buttons]

कपिलवस्तु, तौलिहवा ।
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा राष्ट्रिय जनमोर्चा ९राजमो० को नगरस्तरीय भेला आज सम्पन्न भएको छ । भेला राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अ।दै को प्रमुख आतिथ्यतामा तथा राम छविले पासी को अध्यक्षतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अ।दैले राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम, राष्ट्र–राष्ट्रियता र गणतन्त्रको रक्षा, संघीयता खारेजी जस्ता विषयमा स्पष्ट धारणा राख्नुभयो । उहाँले यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा देशभक्त र राष्ट्रवादी शक्ति राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिह्नमा मतदान गरी विजयी बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
देशमा वैदेशिक चलखेल बढ्दै गएको धारणा व्यक्त गर्दै अ।दैले राष्ट्रिय जनमोर्चाको नीतिले मात्र देश र राष्ट्रियता जोगाउन सकिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमार ले पनि मन्तव्य राख्दै पार्टीलाई बलियो बनाउँदै जनतासँग नजिकिनुपर्नेमा जोड दिनुभयो ।
भेलाले राजेश कुमार हरिजन को संयोजकत्वमा ३१ सदस्यीय राजमो चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरूमास्
सन्त राम यादव, राम विलास पासी, अर्माद मुसलमान, सलीम खान, इब्राहीम खान, अवकास रैदास, नजिव उल्ला मुसलमान, दिप कुमार पासी, राधेश्याम रैदास, अब्दुल रहिफ मुसलमान, जमील अहमद खाँ, सुक्रराज गिरी, जगदेव चमार, राजेन्द्र यादव, केशव पासी, भगवती कुर्मी, दिप नारायण यादव, राधेश्याम पासी, नसीम अहमद मुसलमान, जुबेर अहमद, मककुल नाउँ, वसीम अहमद, फौज न अलि, शिव पूजन चौधरी, शेर बहादुर कस्यप, शैलेश कश्यप, वृक्ष गुप्ता, शिव कुमार गुप्ता र राजेश यादव रहनुभएको छ ।
महाराजगन्ज नगरपालिकाको जितपुर मा सम्पन्न उक्त भेलाको सञ्चालन राजेश कुमार हरिजन ले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ माघ २४, शनिबार ०७:३९

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech