ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा चेम्बर अफ कमर्सको ९औं स्थापना दिवस २०७९ को अवसरमा मानवसेवा आश्रम मोक्षधाममा आयोजित भोजन तथा फलफुल वितरण कार्यक्रम सम्पन्न ।

Lumbini Darpan 3 २०७९ भाद्र ३१, शुक्रबार १७:५५
[sharethis-inline-buttons]

भाद्र ३१ गते २०७९, तिलोत्तमा,

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा आयोजित भोजन तथा फलफुल वितरण कार्यक्रम मानवसेवा आश्रम मोक्षधाममा सम्पन्न भएको छ ।

सधै जसो कार्यालय परिसरमा गरिने स्थापना दिवस कार्यक्रम यस पटक भने तिलोत्तमा न.पा वडा नं. ६, मोक्षधाम स्थित मानवसेवा आश्रममा भएको हो। संघका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षतामा तथा सोह्र छत्तीस संयुक्त सिचाइ प्रणालीका अध्यक्ष एवं संस्थाका सल्लाहकार यज्ञ गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व एवं अतिथिहरुले मन्तब्य राख्नु भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि यज्ञ गैरेले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो।

साथै आश्रममा रहेका असहाय ब्यक्तिहरुका लागि भोजन तथा फलफुल वितरण कार्यक्रम आयोजना गरेर थप उत्कृष्ट कार्य गरेकोले आगामी दिनमा यस्तै गरी सामाजिक कार्यक्रमहरु अगाडि बढाउदै लैजानु हुन अनुरोध गर्नु भएको थियो । संस्थाका अध्यक्ष बाबुलाल भुसालले संघको कार्ययोजना अनुसार उद्योगी , व्यावसायिक एवं सामाजिक कार्यहरुमा निरन्तर अगाडी बढिरहेको जानकारी गराउनु दिनु भएको थियो। साथै उहाँले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा गरिने ब्यक्तिगत एवं संस्थागत कार्यक्रमहरु विशेष गरी असहाय ब्यक्तिहरुका लागि मानवसेवा आश्रममा गर्न एवं सक्दो सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेयले राख्नु भएको थियो भने शुभकामना मन्तव्य संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, चेम्बरका पुर्व सल्लाहकार यमदत्त सुवेदी लगायतले आ-आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नुभएको थियो । साथै कार्यक्रममा अन्य अतिथिहरु , सल्लाहकार , पुर्व पदाधिकारी , पुर्व कार्यसमिति सदस्य , पुर्व लेखासमिति साथै संघका पदाधिकारी , कार्यसमिति सदस्य , लेखासमिति , उद्योगी , व्यवसायी सदस्यज्यूहरु , सामाजिक व्यक्तित्वहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनु भएको थियो ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार १७:५५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech