ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

साना किसानको १९औं स्थापना दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०८० मंसिर ३, आईतवार १२:०१
[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धोधन रुपन्देही

रुपन्देहीको शुद्धोधन गाउँपालिका २ भुजौली अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं स्थापना दिवसको अवसरमा आफ्नो सेयर सदस्य हरु लाई सम्मान,निःशुल्क दन्त शिविर,महिलाहरूलाई पाठेघर सम्बन्धि निःशुल्क औषधि वितरण तथा स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम गरि शनिबार कार्यालयको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धन कुमारी बरालको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका उपाध्यक्ष तथा साना किसान कृषि सहकारीको संस्थापक अध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा १९औं स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले पानशमा दिप प्रजोलन गरि उद्घाटन गर्नुभएको थियो।सो कार्यक्रममा प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले यस सहकारीको १९औं स्थापना दिवसमा विभिन्न कार्यक्रम मनाउँदै गर्दा शुभकामना दिदै संस्थामा महिला हरुको मात्रै संस्थाले शुद्धोधन गाउँपालिकामा धेरै प्रगतिको उच्च स्थानमा रहेको सहकारीले आफ्नो स्थापना दिवसमा महिलाहरूको हितमा रही निःशुल्क पाठेघर सम्बन्धि स्वास्थ्य शिविर र दन्त शिविर कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो।उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष,लेखा संयोजक,सेयर सदस्यहरु लाई सम्मानित गरिएको थियो।
स्वास्थ्य शिविरमा नेपाल परिवार नियोजनका संघ बुटवल बाट महिलाहरूको लागि पाठेघर सम्बन्धि स्वास्थ्य शिविर आले डेंटल अस्पताल प्रा,लि,बुटवलले स्वास्थ्य शिविरमा सहजिकरण गरेको थियो।सो साना किसानको १९औं स्थापना दिवस कार्यक्रममा साना किसान कृषि सहकारी सेमलारका निवर्तमान अध्यक्ष बालकृष्ण शर्मा,नेपाल परिवार नियोजनका संघ बुटवलका डाक्टर विष्णु गुरुङ,समाजसेवी नारायण प्रसाद घिमिरे,संस्थाका निवर्तमान लेखा संयोजक सीता शर्मा सापकोटा,साना किसान कृषि सहकारी सेमलारका अध्यक्ष गोपाल पौडेल लगायतले सहकारीले एक दिने स्वास्थ्य शिविर संचालन गरेकोमा धन्यवाद तथा शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष विष्णु खत्रीको स्वागतमा र संस्थाका प्रबन्धक नेत्रकुमारी सुवेदीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८० मंसिर ३, आईतवार १२:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech