ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सेमराबजार स्वास्थ्य चौकीलाई ३ करोडको बजेट ,कार्यान्वयनका लागि सहजीकरण कार्यक्रम सम्पन्न

Lumbini Darpan 3 २०८२ भाद्र ९, सोमबार १५:३१
[sharethis-inline-buttons]

रुपन्देही, तिलोत्तमा।

तिलोत्तमा नगरपालिका–१०, सेमराबजारस्थित सेमराबजार स्वास्थ्य चौकीलाई संघीय सरकारबाट बिनियोजित ३ करोड रुपैयाँ कार्यान्वयन गर्ने विषयमा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।

तिलोत्तमा १० का अध्यक्ष गोपाल घिमिरेको अध्यक्षता भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं। १ का सांसद छविलाल विश्वकर्मा, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू साथै वडामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं। १ का सांसद छविलाल विश्वकर्माले सेमराबजार स्वास्थ्य चौकीलाई आजको अवस्थामा ल्याउन धेरै प्रयास गरिएको स्मरण गराउनु भएको छ ।  उनले “यो स्वास्थ्य चौकीका लागि लालपुर्जा ल्याउनेदेखि बजेट सुनिश्चित गर्नसम्म पटक–पटक पहल गरेको र अहिले ३ करोड रुपैयाँ विनियोजन भएको भन्दै आगामी दिनमा समेत निरन्तर पहल गर्ने बताउनु भयो । साथै उनले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर भौतिक संरचना निर्माणमा आफू निरन्तर खटिने प्रतिबद्धता जनाए।

कार्यक्रममा तिलोत्तमा नगर प्रमुख खाणले स्वास्थ्य चौकीलाई सामान्य चौकीमा मात्र सीमित नगरी अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए। “नगरबासीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ, त्यसका लागि नगरपालिका गम्भीर छ,” उनले जोड दिए।

उपप्रमुख चौधरीले सेमराबजार स्वास्थ्य चौकीलाई विशेषत मातृ शिशु अस्पतालका रूपमा विस्तार गर्ने योजना रहेको बताइन्। उनले महिला र बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार विकास गर्ने आश्वासन दिइन्।

योजनाको कार्यान्वयन विधिबारे प्राविधिक राय प्रस्तुत गर्दै ई। राजु न्यौपानेले “योजना एक वर्षे गर्ने वा बहुवर्षीय बनाउने भन्ने विषयमा भेलाले स्पष्ट निर्णय गर्न जरुरी रहेको बताउनु भयो। त्यस्तै, सडक निर्माण र आवश्यक भौतिक व्यवस्थापनका बारेमा ई। सागर कार्कीले पनि विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा तिलोत्तमा १० का अध्यक्ष गोपाल घिमिरेले स्वास्थ्य चौकीलाई दीगो र प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे। सामाजिक अगुवा कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई सेमराबजार स्वास्थ्य चौकी, तिलोत्तमा–१० का इन्चार्ज कमल पाण्डेले सञ्चालन गरेका थिए।


प्रकाशित : २०८२ भाद्र ९, सोमबार १५:३१

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech