ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मधुवन सामुदायिक वनको २० औं साधारण सभाः भौतिक विकाससंगै सशक्तिकरणमा जोड

Lumbini Darpan 2 २०८२ भाद्र २०, शुक्रबार १९:०९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
मधुवन सामुदायिक वनको २०औ साधारण सभा तथा ९औ अधिबेशनको औपचारिक कार्यक्रम समपन्न भएको छ । साधारण सभामा वनका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत आ आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो भने ती प्रतिवेदनहरु पारित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी चौधरीले बोल्दै नगर भित्र रहेका सामुदायिक बनहरु नगरको अमुल्य सम्पती रहेको बताउनुभयो । उहाले सामुदायिक बनहरुले पनि शिक्षा स्वास्थ्य, कृषि लगाएतको क्षेत्रमा महत्वपुर्ण कामहरुको गरेको औल्याउनु भयो ।

यस्तै डिभिजन बन कार्यालय कपिलबस्तुका निमित्त वन अधिकृत मदन ढुंगानाले बनहरुको प्रमुख काम भनेको दिगो बन व्यवस्थापन गर्नु नै रहेको बताउनुभयो । उहाले बन संरक्षण संगै जैविक विविधताको संरक्षण, उपभोक्ताको सशक्तिकरण र स्रोत साधानको दिगो उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासघंका केन्द्रिय अध्यक्ष रेनुु सेनले बन माथि लगाइएको दोहोरो तेहोरो करको लगाउनु दुखद रहेको उल्लेख गर्नुभयो ।
मोतिपुर सब डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत एजाज अहमद अन्सारीले महत्पुर्ण कामहरु गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिती अध्यक्ष शान्त विक्रम पौडेलले गरिबी न्यूनिकरण तर्फ कृषिमा आधारित कृषकहरुलाई कृषि सामाग्री, गरिब असायउ पभोक्तालार्य राहत वितरण, विपन्न परिवारलाई स्वास्थ्य बिमा गरेको, अतिविपन्न परिवारलाई आवास निमार्ण लगाएतका कार्यक्रमहर गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष शालिकराम भुषालको स्वागत सचिव अनिता थापाको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा नव प्रभात सामुदायिक वनका अध्यक्ष तथा बैज्ञानिक वन व्यवस्थापन समितीका केन्द्रिय उपाधयक्ष डिल्लीराज रेश्मी, श्रींगीघाट सामुदायिक नवका अध्यक्ष शुशिल सिहं ठकुरी, निर्वतमान अध्यक्ष खिमलाल खरेल, वडा नंंं. ८ का सदस्य सारदा परियार, बनका सल्लाहकारहरु तुल्सी प्रसाद अर्याल, चक्र बहादुर भण्डारी, मधु अर्याल शंकर प्रसाद आचार्य, बाणगंगा दुग्ध उत्पादक सहकारीका अध्यक्ष राधेश्याम न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा वनका सन्चार सम्वाहक, बन हेरालु, उत्कृष्ट उपभोक्ता, वन रक्षक लगाएतलाई नगद सहित सम्मान गरिएको थियो ।

 


प्रकाशित : २०८२ भाद्र २०, शुक्रबार १९:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech