ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

Lumbini Darpan 1 २०८२ पुष १२, शनिबार १९:१८
[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु । “स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ कोपवा स्वास्थ्य चौकीमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा ४ सय ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

कोपवा स्वास्थ्य चौकी प्रमुख जीवन खनालका अनुसार स्वास्थ्य जाँच गराउनेमध्ये ३ सय २ जना महिला र १ सय ८८ जना पुरुष रहेका छन्। शिविरमा २ सय ४ जनाले हाडजोर्नी तथा नसासम्बन्धी, १ सय ६ जनाले मुटुरोग, ९५ जनाले स्त्री तथा प्रसूति रोग, १८ जनाले मानसिक रोगको परीक्षण गराएका छन् भने अन्य सेवाग्राहीले भिडियो एक्स–रे सेवा लिएका थिए।

कोपवा स्वास्थ्य चौकीको आयोजनामा, बाणगंगा नगरपालिका–५ नं। वडा कार्यालयको समन्वय, श्री बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग तथा श्री लुम्बिनी सिटी हस्पिटल बुटवलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।

कार्यक्रम वडा नं। ५ का वडा अध्यक्ष एवं कोपवा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष दुनिका भुषालको अध्यक्षता, नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता र उपप्रमुख रिता कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख चक्रपाणी अर्यालले स्वास्थ नागसिक नै समृद्ध नगरको आधार भएको उल्लेख गर्नुभयो । उहाले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि यस्ता निःशुल्क शिविर प्रभावकारी हुने बताउदै नगरले विगतका बर्षहरु देखि निशुल्क आँखा चेकजाँच शिविर, स्वास्थ्य शिविर संचालन गर्दै आएको बताउनुभयो । नगरपालिकाले प्राथमिक स्वास्थ्य सेवालाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाउनु भयो ।

त्यसैगरी उपप्रमुख रिता कुमारी चौधरीले महिलाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै महिला र बाल स्वास्थ्य सुदृढ भए मात्रै समाज समुन्नत हुने औल्याउनु भयो । यस्ता शिविरले ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको उहाले जिकिर गर्नुभयो ।

वडा अध्यक्ष दुनिका भुषालले वडा तहबाट स्वास्थ्य क्षेत्रमा निरन्तर सहकार्य गरिने प्रतिबद्धता जनाउँदै कोपवा स्वास्थ्य चौकीलाई अझ व्यवस्थित र सेवामुखी बनाउन स्थानीय सरकार सधैं तयार रहेको बताउनुभयो ।

शिविरमा वडा नं। ७ का वडा अध्यक्ष विष्णु गिरी, श्री बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लेम बहादुर गुरुङ, लुम्बिनी सिटी हस्पिटलका अर्थोपेडिक डाक्टर सोम आले, फिजिसियन डा। पातल गिरी, वरिष्ठ गायनेकोलोजिष्ट डा। प्रदीप श्रीवास्तव, अस्पतालका पब्लिक रिलेसन अफिसर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारु लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सूचना अधिकारी अग्नीभेष गौतमले गर्नुभएको थियो।
यसैविच आर्थिक सहयोग गरेको भन्दै श्री बागेश्वरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लेम बहादुर गुरुलाई सम्मान समेत गरिएको थियो ।

स्थानीयवासीले आफ्नै वडामा विशेषज्ञ डाक्टरबाट निःशुल्क सेवा पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर निरन्तर आयोजना गर्न माग गरेका छन्।


प्रकाशित : २०८२ पुष १२, शनिबार १९:१८

Lumbini Darpan 1

लेखकबाट थप

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech