ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बहकिएका मन

लुम्बिनी दर्पण २०७७ कार्तिक २७, बिहीबार १६:५२
[sharethis-inline-buttons]

निस्ता थापा ।

भनिन्छ मानिस परिस्थितिको दास हो मानिस समय र परिस्थिति अनुसार चल्नुपर्छ । समयको नियति गतिशिलता हो समय र समुन्द्री आँधीले कसैलाई पनि पर्खदैन भनेझै जिवन गतिशिल र उर्जाशिल रुपमा अगाडी बढाउने चाहना अनुरुप तराई जिल्लाको जलेश्वरमा जन्म लिएर त्यसैलाइ कर्मथलो बनाएर स्वर्णिम भविश्य बनाउने परिकल्पना अनुसार जिवनको बागडोर सम्हाल्दै अगाडी बढिरहेकी छु । आमाको न्यानो काखमा जन्म लिइ उनैको छातिमा उत्पन्न अन्नपातको प्रभावले तोते बोल्दा बोल्दै आज बिद्यालय तहको शिक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गर्न प्रयासरत छु । बिद्यालय जिवनमा सँगै जन्मेका हुर्केका साथीहरुसँग आत्मिय साइनो गास्दै उनिहरुसँगको सम्बन्ध नविकरण गर्दे बिद्यालय तहसम्मको अध्ययन पुरा गरियो ।

आमा बुवाको न्यानो मायामा हुर्केका कारण मलाई जिवनका कहिल्यै अभाव र समस्याको पनि महशुस हुन पाएन । भनिन्छ जिवनमा सफल हुन बाउन्न हण्डर त्रिपन्न घुस्सा खानुपर्छ रे जिवनमा सफल र असल व्यक्ति हुन पुर्ण बिश्वास र नियमपुर्ण अभ्यासको जरुरी पर्दछ । म सानै उमेर देखी बाट एउटा सफल सामाजिक अभियान्ता बन्न चाहन्थें । समाजभित्र रहेका बेथिति र कुरितिको अन्त्य गरी सामाजिक क्षितिजमा नयाँ आयाम थप्ने उच्च अभिलाषाका साथ जिवनको रथ हाँकिरहेकी छु । जिवन यात्रा गर्ने क्रममा कयौ साथीहरु तथा अग्रजहरु सँग भेट भयो जिवनमा केही व्यक्तित्वहरु मेरो जिन्दगीको पथप्रदर्शक बनेर रहनुभएको छ ।

जिवनमा कसैको साथ अनि लड्दा खेरी समाउने हात चाहिन्छ भनेझै उहाँहरुले दिएको अनन्य सल्लाह, सुझाव र प्रतिकृयाले आज जिन्दगीले सही गन्तव्य लिएर अगाडी बढिरहेको छ । जिन्दगी कानुनी गुणफल,योगफल वाद प्रतिवादको समिकरण मात्र होइन रहेछ यो त अविरल गतिमा प्रवाहित प्रेमको सरित प्रवाह रहेछ । यदि संसारलाइ बदल्नु छ भने शुरुवात आफैबाट गर्नुपर्छ भन्ने स्वामी विवेकानन्दको भनाइबाट प्रेरित भएकी म जिवन व्यतितको आडमा धेरै उतार चढावहरु व्यहोर्नु परेको छ । सरल र मिजास स्वभावका कारण धेरै साथीहरु म प्रति आकर्षित हुने गर्दथें र नजानिदो तरिकाबाट मायामा लिप्त हुने बहाना पनि गर्दथें कहिले निकटता र कहिले बिकटताको अभिनय गरेर मेरो स्वभावको अग्निपरिक्षा लिने गर्दथें तर म त्यसलाई त्यति वास्ता गर्दिनथें मानिस आस्था, बिश्वास र समर्पणका आगाडी झुक्नुपर्दो रहेछ ।

केही मानिसहरुमा बिश्वासको खडेरी परेको यो अपरिचित शहरमा कहिलेकाही मान्छे भित्रको मानवता हराउदै गएको महशुस गरेको छु । तर यही शहरमा केही महान् हस्थिहरु पनि भेटिए जसले कुहिरोमा हराएका यि मनहरुलाई सहि गन्तव्य दिएर अगाडी बढ्ने प्रेरणा प्रदान गरेका छन् । अनि दोसाँध अल्झिएको यो जिन्दगीलाइ सही मार्गदर्शनको कारण मेरो जिन्दगीमा नयाँ आयाम थपिएको छ अनेकौ हण्डरले थिचिएका यि मनहरु लक्ष्य प्राप्तीको लागी अनवरत रुपमा लागिरहेका छन् अव जिन्दगीले छिट्छै सफतलाको शिखर चुम्न सफल हुनेछ म हृदय देखी नै हार्दिक नमन गर्न चाहन्छु ति सहयोगी मनहरुलाई जसले मेरो जिन्दगीमा सधै मार्गदर्शक बनेर रहिरहनेछ ।


प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार १६:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

अधुरो सपनाको यात्रा

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech