ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रेप्सा रुपन्देहीको अध्यक्षमा कमल प्रसाद पौडेल 

लुम्बिनी दर्पण २०७८ बैशाख १२, आईतवार १८:४८
फर्साटिकर, बैशाख १२
 राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्सा रुपन्देहीको १६ औ साधारण सभा तथा ९ औ अधिवेशन एवं सम्मान कार्यक्रम शुद्दोधन -४ स्थित रिद्दी सिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो। साधारण सभा तथा ९ औ अधिवेशनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन ,स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरिले कार्यक्रमको उद्घाटन गर्नु भयो ।सो अवसरमा रास्टको शैक्षिक विकासमा निजी विद्यालयको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले सस्थागत विद्यालयमा रोजगारमुलक शिक्षा अपनाउनु पर्नेमा जोड दिनुभयो ।पढिसकेपछी रोजगारको लागि गुहार माग्न नपरोस उहाको भनाइ थियो ।प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले राज्यले शिक्षामा विभेदकारी नीति लिएको आरोप लगाउनु भयो ।सामुदायिक र सस्थागत विद्यालयमा गरिएको विभेदबाट सस्थागत विद्यालयका विद्यार्थीहरुले राज्यप्रती गरिने सम्मानमा असर पुग्ने बताउनु भयो ।समाजले उच्च नैतिकता ,राष्टप्रेमी व्यक्ति खोजेको हुनाले समाजको आवश्यकता अनुसार शिक्षा प्रणालीमा परिवर्तन हुनुपर्ने प्याब्सन अध्यक्ष पौडेलको भनाइ रहेको थियोे
नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले नया ढङ्गले बालबालिकालाई शिक्षा दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यावसायिक संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापगाई ,फर्साटिकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्ती ,ज्ञान् पुन्ज विद्या मन्दिर मानपकडिका प्रीन्सिपल भुमिराज जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा रेप्सा अन्तरगतका विद्यालयका उत्कृष्ट शिक्षक , लेखापाल ,कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
सम्पन्न रेप्सा रुपन्देहीको ९ औ अधिबेशनले कमल प्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको छ।जसको वरिष्ठ उपाध्यक्षमा ऋषिराम वस्याल , उपाध्यक्षमा रामकृष्ण खनाल ,सचिव कृष्ण गौतम ,कोषाध्यक्ष विशाल चौधरी ,सदस्यहरुमा यमनाथ सुवेदी ,ध्रुब बस्याल र विष्णु प्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ।त्यसै गरि लेखासमिती संयोजकमा लोक  शर्मा बस्याल सर्वसम्मत चयन हुनु भएको छ।
रेप्सा रुपन्देहीका निवर्तमान अध्यक्ष कुलराज शर्माको अध्यक्षता, , ऋषिराम बस्यालको स्वागत मन्तव्य , कपिलमणी ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सन्चालन  रामकृष्ण खनालले गर्नुभएको थियो ।
Attachments area

प्रकाशित : २०७८ बैशाख १२, आईतवार १८:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech