ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना बिरुद्ध विभिन्न संघ संस्थाद्धारा सचेतना कार्यक्रम सम्पन्न

लुम्बिनी दर्पण २०७६ चैत्र ८, शनिबार ०८:०५
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी कपिलवस्तु, चैत्र ८

अहिले महामारीको रुपमा रहेको कोरोना भाइरस ( कोभिड–१९) का बिरुद्ध आज बाणगंगा नगरपालिका वार्ड नं ६ मा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नेपाल युवा संस्था संजाल( आयोन),लक्ष्मणघाट सामाजिक विकास केन्द्र र लक्ष्मणघाट बोलबम धाम विकास समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रम गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोणराज बेल्वासेले कोरोना भाइसरबाट बच्ने उपाय, यसका लक्षण र पुर्व सावधानीका बिषयमा जानकारी गराएका छन् ।

यसै गरी नियमित रुपमा साुबन पानीले हात धुने तरिका, यसको महत्व र आवश्यकताबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । कार्यक्रममा रेडियो जिंगलको माध्यमबाट बाणगंगा नगरपालिका वार्ड नं ६ र ५ अन्र्तगत पर्ने लक्ष्मणघाट, गणेशटोल, मनोहारपुर, कोपवा, बैदौली, अमौली, भगलापुर, सुठौली र बनकसियामा मोटर साइकल ¥याली समेत गरिएको संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने जानकारी दिएका छन् । ¥यालीमा कोरोना भाइरसबाट बच्न सकिने उपाय, पुर्व सावधानीका तरिका बिषयमा जानकारीमुलक सन्देशहरु लेखिएको थियो । सो मोटर साइकल ¥यालीको संयोजन संस्थाका कार्य समिति सदस्य अंजित खनालले गरेका थिए ।

कार्यक्रम लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रनबहादुर काउचाको अध्यक्षता, बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुको प्रमुख आथित्यता, वडा सदस्य बेचु थारु, ईलाका प्रहरी कार्यालय कोपवाका प्रमुख यान बहादुर कूँवर, गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज द्रोणराज बेल्वासे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सह सचिव मोहन बेल्वासेको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सचिव थानेश्वर अधिकारीले गरेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य भोजराज बञ्जाडेले जानकारी दिएका छन ।


प्रकाशित : २०७६ चैत्र ८, शनिबार ०८:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
प्रतिक्रिया

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech