ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

लुम्बिनी दर्पण २०७८ माघ १४, शुक्रबार १९:४६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको छ । वडावासीको माग र युगको आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको वडा नं. ११ ले १ दिने शिविर मार्फत वडाका महिलाहरुलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ ।

वडा कार्यालयले आयोजित स्वास्थ्य स्वयंसेवीका प्रवद्र्धन र स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्तर्गत निःशुल्क गर्भवती चेकजाँच (भिडियो एक्स रे) र दन्तरोग चेकजाँच शिविर मार्फत विभिन्न स्वास्थ्य सुविधा उपलब्ध गराएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए ।

शिविर मार्फत १ सय भन्दा बढि गर्भवती महिलाहरुको निःशुल्क एक्स रे गरी ४ जनाको अप्रेसनका लागि रेफर गरिएको छ । त्यस्तै ५० जना भन्दा बढिको दाँत, मुख तथा गीजाको चेक जाँच गरि २० जनाको निःशुल्क रुपमा दाँत निकालिएको छ । साथै वडाका १८ जना महिला स्वास्थ्य स्वयंसेवीकाको निःशुल्क स्वास्थ्य विमा गर्नुका साथै १ दिने क्षमता विकास तालिम पनि सम्पन्न गरिएको छ ।

शिबिरमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. प्रशंसा गुरुङ, मेडिकल अधिकृत डा.गणेश क्षेत्री डा.अभिशेक श्रीवास्तव, डेन्टल अधिकृत डा. प्रतीक्षा पौडेल डा. रबिन्द्र मिश्रले सेवा दिनुभएको जनस्वास्थ्य निरीक्षक राजु सुनारीले बताए ।

कार्यक्रममा वडाध्यक्ष सोमनाथ अर्यालले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वडा सचेत रहेको बताउदै चालु आर्थिक बर्षको बजेट रु १ लाख ५० हजार बाट यो कार्यक्रम सम्पन्न गरिएको बताए ।

कार्यक्रममा हथौसा स्वास्थ्य चौकी प्रमुख राजु सुनारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्ण तथा वडाकार्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

वडाध्यक्ष अर्यालको अध्यक्षता, वडा सदस्य ईमकला केसी, वाजबुल लैन शाह, जगनारायण थारु, साबित्रा विकको विशिष्ट आतिथ्यता, विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधिहरु, वडावासीहरुको उपस्थिती रहेको कार्यक्रम हथौसा स्वास्थ्य चौकी प्रमुख राजु सुनारीको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७८ माघ १४, शुक्रबार १९:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech