ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सांस्कृतिक धरोहर मदरसामा अनुदान रकम बढाउन राष्ट्रिय मदरसा संघको माग (विज्ञप्ति सहित)

लुम्बिनी दर्पण २०७७ जेष्ठ ५, सोमबार ०३:४६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख ५
विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउन को लागि देशभरिमा लाकडाउन रहेको छ। लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा समेत आइसकेछ। देशभरिमा रहेका मदरसाहरु मा सरकारले अहिले सम्मा दुई लाख एक्चालीस हजार रुपया वार्षिक अनुदानको रुपमा दिदै आएका थिए र पाठ पठनमा लाग्ने अरु वार्षिक खर्च समुदाय बाट चन्दा सदका फितरा उठाई मदरसाहरु संचालन गर्दै आएका थिए।तर यो वर्ष देशभरिमा पूर्ण रुपले लाकडाउन हुनाले अधिकाशं व्यापारीहरुको व्यापार समेत ठप्प रहेको छ। पूर्ण तरिकाले बन्दाबन्दीको अवस्थामा चन्दा जकात फितर संकलन नभएको ले मदरसाहरु संचालन गर्न पूर्ण रुपले समस्या भएको भन्दै राष्ट्रिय मदरसा संघ नेपालले आज एक प्रेस विज्ञप्ति समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताए ।

अल्पसंख्यक मुस्लिम समुदायले संचालन गरेका शैक्षिक संस्था मदरसाहरुलाई विगतदेखि नै नेपाल सरकारबाट एक जना शिक्षकलाई समेत पारिश्रमिक दिन नपुग्ने जयादै न्यून अनुदान रकम उपलव्ध गराउंदै आएकोले हामीहरु चन्दा, दान र जकातबाट मदरसा संचालन गर्न बाध्य भएका छौं । नेपालमा संचालित मदरसाहरु नेपालका सांस्कृतिक धरोहर हुन् कुनै पनि मदरसा आर्थिक अभावको कारण बन्द हुने अवस्था नआओस् । तसर्थ अव आउने आ.व. २०७७/०७८ को बजेटमा मदरसाहरुलाई दिइने अनुदान रकममा बृद्वि गरि कम्तिमा पनि दुई जना शिक्षकलाई पारिश्रमिक दिन पुग्ने गरि प्रत्येक मदरसालाई रु सात लाख पचास हजार रुपैया अनुदान रकम उपलब्ध गराउने वयवस्था गर्न राष्टिय मदरसा संघ नेपाल यस बिज्ञप्ती मार्फत नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछ भन्ने उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।

अल्पसंख्यक समुदाय अगाडी खास गरि यो बर्ष ठूलो चुनौति रहेको छ। यदि नेपाल सरकारले यो अल्पसंख्यक मुस्लिम समुदाय प्रति चासो देखाएन भने यो देशको एउटा सांस्कृतिक धरोहर बन्द हुने अवस्था समेत देखा परि रहेको छ। यो बिषयलाई उठान गरि अल्पसंख्यक मुस्लिम समुदाय प्रति बिचार गर्नाका लागि मान्नीय सांसदहरु संग अग्रह गर्नु भएको कुरा ५ नं. प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिएका छन।

उक्त प्रेस विज्ञप्ति राष्ट्रिय मदरसा संघ नेपाल का संस्थापक शमीम अहमद नदवी, प्रदेश नं।५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगर समिती अध्यक्ष जावेद आलम खां, राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी, सदस्य अनवर हाशमी र राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनीको संयुक्त हस्ताक्षरमा जारी भएको छ।


प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार ०३:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech