ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उपाध्यक्ष मौलाना मसहूदको अगुवाईमा खाद्यान्न सामग्री वितरण

लुम्बिनी दर्पण २०७७ जेष्ठ ८, बिहीबार ०२:०४
[sharethis-inline-buttons]
Image XYZ

अजय मिश्र कपिलवस्तु, जेष्ठ ८
कोराना भाइरस विश्वमा महामारीको रुप लिएर फैलिएको कारण ले नेपालमा पनि तगातार व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले नेपाल भरीमा लक डाउन गरेको ५०औ दिन भन्दा बढी विती सके को छ ।

प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका मुस्लिम समुदायको पवित्र महिना रमजान चलि रहेको बेला खास गरिब समुदायका परिवारहरु लाई झन समस्या परेको छ। श्रमिक गरिब मजदूरहरुको अहिले रोजगार बन्द भएकोले यी गरिब परिवारको घर घरमा पुगी आइतवार का दिन ५नं प्रदेश मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २००(दुई सय) असंगठित श्रमिक, विपन्न असहायहरु लाई राहत समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि यो वितरण कार्यक्रम हामी तेस्रो चरणमा गरि रहेका छौ केही दिन पहिला कृष्णनगर नगरपालिका भित्र दुई चरणमा लगभग ४००(चार सय) घर परिवार मा वितरण गरेका थिए।

तेस्रो चरणको राहत समाग्री वितरण मा २०० घर परिवारको घरमा चुलो जलाउने काम उपाध्यक्ष नेपाली ले गरेको स्थानियहरुले बताएका छन् । कोई पवित्र रमजानको महिनामा भोकै नरहोस भन्ने उद्देश्य को साथ आज कृष्णनगर नगरपालिका भित्र तेस्रो चरणमा हामीले १४किलो चामल, २किलो दाल,२ किलो मटर, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्य समाग्री वितरण गरेको र आउने दिनमा पनि नेपालको के कस्तो परिस्थिति आउछ त्यसै अनुसार हामी गरीब परिवारको लागि सकेसम्म सहयोग गर्ने उद्देश्य पनि राखेको सहयोगी शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्की ले बताए।

अहिलेको अवस्थामा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिन दिनै बढदै गएकोले जनतालाई कोरोना भाइरसबाट जोगाउन र संक्रमित को संख्या अझै बढन नपाओस सोचका साथ कपलवस्तु जिल्ला समेत सिल रहेको छ। यस्ता दुखद घडीमा जिल्ला वासिहरु लाई धैर्य राख्नु र अनावश्यक यता उताा आवत जावत नगर्ने सके सम्म गरिब परिवार लाई बढि भन्दा बढि सहयोग गर्नाको लागि राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गरेका छन।

उक्त राहत समाग्री वितरण कार्यमा कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगीर अहमद खां,नेकपा का नगर अध्यक्ष जावेद आलम खां,नगर उपप्रमुखका सल्लाहकार तुफेल आलम खांं, राष्ट्रिय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजीज, युवा नेता जुम्मन खां, मदरसा संघ नेपालका सदस्य नियाज अहमद, वसिम खान, कैफ खान, वसिउल्लाह चौधरी लगायत हरुको उपस्थिथित थियो ।


प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार ०२:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech