ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उपाध्यक्ष मौलाना मसहूदको अगुवाईमा खाद्यान्न सामग्री वितरण

लुम्बिनी दर्पण २०७७ जेष्ठ ८, बिहीबार ७:४९

अजय मिश्र कपिलवस्तु, जेष्ठ ८
कोराना भाइरस विश्वमा महामारीको रुप लिएर फैलिएको कारण ले नेपालमा पनि तगातार व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले नेपाल भरीमा लक डाउन गरेको ५०औ दिन भन्दा बढी विती सके को छ ।

प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरी पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका मुस्लिम समुदायको पवित्र महिना रमजान चलि रहेको बेला खास गरिब समुदायका परिवारहरु लाई झन समस्या परेको छ। श्रमिक गरिब मजदूरहरुको अहिले रोजगार बन्द भएकोले यी गरिब परिवारको घर घरमा पुगी आइतवार का दिन ५नं प्रदेश मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २००(दुई सय) असंगठित श्रमिक, विपन्न असहायहरु लाई राहत समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि यो वितरण कार्यक्रम हामी तेस्रो चरणमा गरि रहेका छौ केही दिन पहिला कृष्णनगर नगरपालिका भित्र दुई चरणमा लगभग ४००(चार सय) घर परिवार मा वितरण गरेका थिए।

तेस्रो चरणको राहत समाग्री वितरण मा २०० घर परिवारको घरमा चुलो जलाउने काम उपाध्यक्ष नेपाली ले गरेको स्थानियहरुले बताएका छन् । कोई पवित्र रमजानको महिनामा भोकै नरहोस भन्ने उद्देश्य को साथ आज कृष्णनगर नगरपालिका भित्र तेस्रो चरणमा हामीले १४किलो चामल, २किलो दाल,२ किलो मटर, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्य समाग्री वितरण गरेको र आउने दिनमा पनि नेपालको के कस्तो परिस्थिति आउछ त्यसै अनुसार हामी गरीब परिवारको लागि सकेसम्म सहयोग गर्ने उद्देश्य पनि राखेको सहयोगी शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्की ले बताए।

अहिलेको अवस्थामा कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दिन दिनै बढदै गएकोले जनतालाई कोरोना भाइरसबाट जोगाउन र संक्रमित को संख्या अझै बढन नपाओस सोचका साथ कपलवस्तु जिल्ला समेत सिल रहेको छ। यस्ता दुखद घडीमा जिल्ला वासिहरु लाई धैर्य राख्नु र अनावश्यक यता उताा आवत जावत नगर्ने सके सम्म गरिब परिवार लाई बढि भन्दा बढि सहयोग गर्नाको लागि राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गरेका छन।

उक्त राहत समाग्री वितरण कार्यमा कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगीर अहमद खां,नेकपा का नगर अध्यक्ष जावेद आलम खां,नगर उपप्रमुखका सल्लाहकार तुफेल आलम खांं, राष्ट्रिय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजीज, युवा नेता जुम्मन खां, मदरसा संघ नेपालका सदस्य नियाज अहमद, वसिम खान, कैफ खान, वसिउल्लाह चौधरी लगायत हरुको उपस्थिथित थियो ।


प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार ७:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech