कपिलबस्तुका २ जना पत्रकारमा पनि कोरोना

लुदअ कपिलबस्तु, जेठ ९
कपिलबस्तुमा थप ९ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जस मध्ये २ जना पत्रकार रहेका छन् । एक जना वाणगंगा नगरपालिकाका २४ बर्षिय पुरुष र कपिलवस्तु नगरपालिकाका २९ बर्षिय पुरुष रहेका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *