कपिलवस्तुको वाणगंगामा थपिएका कोरोना संक्रमित यी हुन् (ठेगाना सहित)

ByLumbini Darpan Online

९ जेष्ठ २०७७, शुक्रबार ०६:४८ ९ जेष्ठ २०७७, शुक्रबार ०६:४८ ९ जेष्ठ २०७७, शुक्रबार ०६:४८

लुदअ कपिलवस्तु, जेठ ९
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रवार ५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरु वाणगंगा नगरपालिका वडा नं.४ ठाकुरापुरकी ८ बर्षिय वालिका, वडा नं.५ खुटेनीका २७ बर्षिय, वडा नं. ७ मोतिपुर देउराली टोलका ५३ बर्षिय, वडा नं. ८ को नभई वडा नं. ११ ओदारीका २४ बर्षिय पत्रकार र वडा नं. १० पट्ना ठूलो गलाहका ५ बर्षिय पुरुष १ जना रहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *