कपिलवस्तुको वाणगंगामा थपिएका कोरोना संक्रमित यी हुन् (ठेगाना सहित)

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ९
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रवार ५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरु वाणगंगा नगरपालिका वडा नं.४ ठाकुरापुरकी ८ बर्षिय वालिका, वडा नं.५ खुटेनीका २७ बर्षिय, वडा नं. ७ मोतिपुर देउराली टोलका ५३ बर्षिय, वडा नं. ८ को नभई वडा नं. ११ ओदारीका २४ बर्षिय पत्रकार र वडा नं. १० पट्ना ठूलो गलाहका ५ बर्षिय पुरुष १ जना रहेको नगरपालिकाले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार ०६:४८