कपिलवस्तुमा ईटा भट्टामा लडेर एक मजदुरको मृत्यु

ByLumbini Darpan Online

१३ जेष्ठ २०७७, मंगलवार ०२:३० १३ जेष्ठ २०७७, मंगलवार ०२:३० १३ जेष्ठ २०७७, मंगलवार ०२:३०

लुदअ कपिलवस्तु, जेठ १३
कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० लोहरौला स्थित ईटा भट्टामा काम गर्ने क्रममा एक मजदुरकोे मृत्यु भएको छ । गत जेठ १० गते सोनी इटा भट्टामा काम गर्ने क्रममा ईटाको चाङमा खसेर गम्भीर घाईते भएका स्थानीय ३२ बर्षिय नारायण पाख्रेललाई उपचारका लागि भैरहवा मेडिलक कलेज लगािएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम पछि आफन्तलाई बुझाईएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *