Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

कपिलवस्तुमा थप २८ जनामा कोरोना, संक्रमितको संख्या १ सय ३६ पुग्यो

लुदअ कपिलवस्तु १६ जेठ
कपिलवस्तु जिल्लामा विहिवार थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १७ जना र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन । वाकीं एक जनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो ।

पुष्टि भएका मध्ये विजयनगर गाउँपालिका(वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना पुरुष रहेका छन ।

यसै गरि कपिलवस्तु नगरपालिका वाड न ७ का बर्ष २७ का पुरुष १ जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० वडा नं १० का २४ बर्षका पुरुष १ जना , वडा नं ११ का २३,२५,२६ बर्षका पुुुुरुष ३ जना गरि १६ पुरुष रहेका छन ।

महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का १ जना पुरुष मा समेत कोरोना भएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ सय ३६ पुगेको छ । जिल्लाका सवै स्थानिय तहका कोरोनाको संक्रमण भएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *