लुदअ कपिलवस्तु १६ जेठ
कपिलवस्तु जिल्लामा विहिवार थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १७ जना र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन । वाकीं एक जनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो ।
पुष्टि भएका मध्ये विजयनगर गाउँपालिका(वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना पुरुष रहेका छन ।
यसै गरि कपिलवस्तु नगरपालिका वाड न ७ का बर्ष २७ का पुरुष १ जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० वडा नं १० का २४ बर्षका पुरुष १ जना , वडा नं ११ का २३,२५,२६ बर्षका पुुुुरुष ३ जना गरि १६ पुरुष रहेका छन ।
महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का १ जना पुरुष मा समेत कोरोना भएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ सय ३६ पुगेको छ । जिल्लाका सवै स्थानिय तहका कोरोनाको संक्रमण भएको छ ।