ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आगलागी बस्तीमा राहत लिएर पुगे तरुण दल र नेविसंघ कपिलवस्तु

लुम्बिनी दर्पण २०७७ जेष्ठ १८, आईतवार १५:१५
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ १८
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.१० पटना बिरपुरमा रहेको अर्जुन प्रसाद चौधरीको घरमा रहेको खाना पकाउने ग्यास चुलोमा सर्टभएर आगलागी फैलिएको बताईएको छ। उक्त घरबाट सुरु भएको आगलागी उनको घरगोठ जलि नष्ट भएको र तत्काल स्थानियले आगो नियन्त्रणमा लिन प्रयास गर्दा गर्दै घरगोठ पुर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी बाट घरमा रहेको सम्पुर्ण खाद्यान्न लत्ताकपडा गरगहना महत्त्वपूर्ण कागजात जलेर पुर्ण रुपमा नष्ट लभएको छ भने कुनै मानवीय छ्यती भएको छैन तर उहाको ८ जनाको परिवार खुला आकास मुनि बस्न बाध्य रहेको बताइएको छ।

आगलागीको घटना थाहा पाउनासाथ नेविसंघ र तरुण दल कपिलवस्तुको टिम उक्त घटनास्थल पुगि त्यहाको बस्तुस्थिती बुझी अग्निपिडितलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको छ।आगलागी पीडितलाई उनकै घरमा पुगि तत्काल आवश्यक पर्ने खाद्यान्न दाल,चामल,तेल,नुन त्यसैगरी डसना,झुल सिरानी लगायतका सामाग्री हस्तान्तरण गरिएको तरुण दलका छेत्रीय सदस्य दिपक घिमिरेले बताउनु भयो। आगलागी भएको खबर त्यहाका वडा सदस्य रामनछ्यत्र चौधरीले सुन्नासाथ हामिलाई खबर गर्नुभयो तत्काल हामी त्यहा पुगेर बस्तुस्थिती बुझ्यौ बुझ्दा घरगोठ जलेर नस्ट भएको रहेछ र त्यो परिवार खुला आकासमुनी बस्न बाध्य रहेको यो अवस्थामा हामिले मानवीय नाताले तत्कालका लागि आवस्यक पर्ने खाद्यान्न जुटाई सहयोग गरेका छौ।हामिहरु सधै सामाजिक कार्यका लागि लागिपरेको बताउदै येस्तो बिपत्तिको बेला सबैले मिलेर सहयोग गर्नुपर्ने र हामिले पनि आफुले सक्ने सहयोग अग्निपिडितलाई गरिएको छ।

ती पीडितको घाउमा थोरै भएपनि मलम लगाउन आफुहरुले सहयोग गरेको नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो। येस्तो बिपत्तिमा को के भनेर हेर्ने भन्दा पनि परिवारलाई आवस्यक परेको सामाग्री जुटाई उनिहरुको घाउमा मलम लगाउन आफुहरु पुगेको र ती पीडितको पिडामा आफुहरु काध थापेर उहाहरुलाई आवश्यक पर्ने केही खाद्यान्न सहयोग तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले बताउनु भयो। सहयोग सामाग्री हस्तान्तरण गर्दै गर्दा तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी,नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,तरुण दल छेत्रीय सदस्य दिपक घिमिरे, नेविसंघका नेता खिमानन्द घिमिरे, त्यस वडाका वडा अध्यक्ष रामबिहारी चौधरी, वडा सदस्य रामनछ्यत्र चौधरी,नेपाली कांग्रेसका नेता कृष्ण कार्की र रमेश चाई लगायतको उपस्थितिमा आगलागी पीडित अर्जुन प्रसाद चौधरीलाई सामाग्री हस्तान्तरण गरिएको थियो।

उक्त सामाग्री पाइसकेपछी अग्नि पीडित अर्जुन प्रसाद चौधरीले तरुण दल र नेविसंघलाई धन्यवाद ब्यक्त गर्दै तत्कालको लागि यो सहयोग ठूलो सहयोग भएको बताउनु भयो।भने वडा अध्यक्ष रामबिहारी चौधरीले उहालाई थप सहयोग वडाबाट र नगरपालिका बाट गरिने बिस्वस्त पार्नुभएको थियो।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १५:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech