Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

Latest Posts

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएपछि नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको हो । Facebook Comments Box

Arv

l

थप ३ जना कोरोना संक्रमित निको, कपिलवस्तुमा निको हुनेको संख्या १८ पुग्यो

लुदअ कपिलवस्तु, जेठ १९
कपिलवस्तु जिल्लामा थप ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । बुद्धभुमी नगरपालिकाका १ जना र यशोधरा गाउँपालिकाका २ जना गरी ३ जना संक्रमित निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरु कोरोना विषेश अस्पताल बुटवल (धागो कारखाना ) मा उपचाररत थिए । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १८ पुगेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *