ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शैक्षिक क्षेत्रमा बेथिती र विभिन्न अमानविय कार्य विरुद्ध अनेरास्ववियू कपिलवस्तुको आपत्ति (विज्ञप्ति सहित)

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार ०५:०६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, जेठ १९
विभिन्न घट्ना तथा अमानवीय कार्य विरुद्ध अनेरास्ववियू कपिलवस्तुले घोर आपत्ति जनाएको छ । कोरोना महामारीका कारण गरिएका आर्थिक चल खेल, विभिन्न विभृद तथा मानवकै कारणले मानवलाई नै ठुलो समस्या झेल्नुपरेका समस्या विरुद्ध एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाईएको हो ।

विज्ञप्तिमा स्थापना काल देखि नै राष्ट्रिय स्वभिमान, गणतन्त्र, न्याय र समानताको पक्षमा अनवरत रुपमा निर्णयक भुमिका निर्वाह गर्दै आएको अनेरास्ववियू नेपाली विद्यार्थीको सर्वश्रेष्ठ संगठन हो । विद्यार्थीहरुका हरेक समस्याहरु अनेरास्ववियूले समाधान गर्न पहल गरिरहेको छ । यसै सन्धर्भमा आर्थिक वर्ष २०७७/७८ का धेरै पक्षहरु राम्रा हुदाँ पनि बुदाँ नं. १६६ मा उल्लेखित विषय माध्यमिक तह सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजि विद्यालयले सामाजिक उत्तरदायितव वहन गर्दै कम्तिमा १ सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रि सहति विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनु पर्ने व्यवस्था गरेको छु । ले नेपालको संविधानले अङ्गिकार गरेको समाजवाद उनमुख व्यवस्थालाई गलत्याएको अनेरास्ववियू कपिलवस्तुको निश्कर्ष छ । तसर्थ उक्त बुदाँ बजेटबात हटाउन नेपाल सरकार सँग जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा कोभिड १९ का कारण नेपालका अधिकांश सार्वजनिक÷सामुदायिक विद्यालयहरु क्वारेनटाईनको रुपमा प्रयोग हुदँै आएका छन् । यस्तो परिस्थीतिमा निजि विद्यालयहरुले अनलाईन शिक्षाको नामबाट चर्काे शुल्क अशुलि रहेको, मन खुशि भर्ना लिइरहेको सुचना प्राप्त भएकोले यस्तो कार्यलाई रोक लगाउन कपिलवस्तु प्रशासनको ध्यान आर्कषण गराउदा छौँ । कोभिड १९ ले देश नै लकडाउनमा रहेको बेला र सामुदायिक विद्यालयहरु क्वारेन्टाईनमा परिणत भएको बेला निजि विद्यालयले भर्ना सुचारु गनु खेद जनक छ । साथै मन खुशि शुल्क लिएर र विभेदकारी कार्य नगर्न सम्बन्धित विद्यालयहरुलाई अनेरास्ववियू जोडदार माग गर्दछ भनिएको छ ।

जाजरकोट जिल्लाका नवराज बि.क. र पश्चिम रुकुमकी सुष्मा मल्ल बिचको प्रेम सम्बन्ध र यसबाट सिर्जित अन्तरजातिय विवाह प्रसङ्गमा छुवाछुतको झल्को दिने गरि यहि जेष्ठ १० गते रुकुम चौरहारी–८ मा नवराज वि.क. लगाएत ५ जनाको मृत्यु भएको र बेपत्ता रहेको खबर अत्यन्तै रहस्मय र आपत्ति जनक छ । उत्त घटनालाई निशपक्ष रुपमा छान बिन गरि आगामि दिनमा यस्ता घटना नदोहोरिने गरि दोषिलाई कडा कार्वाही गर्न नेपाल सरकार सँग अनेरास्ववियूले जोडदार माग गरेको छ ।

त्यस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिकाबाट अर्घाखाँची जिल्लामा लगिएको तरकारीहरु अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशमा नष्ट गरिएको खबर आपत्ति जनक भएको जनाईएको छ । नेपाली किसानले उत्पादन गरेको तरकारी नष्ट गरिदिदा समग्र किसान जगत अन्यमा पर्दछन् भन्ने कुरा हेक्का राख्नु पर्दछ । तसर्थ पिडितलाई तत्काल क्षतिपुर्ति दिई आगामि दिनमा यस्तो कार्य नदोहो¥याउन जिल्ला संयोजक बाबुराम अर्याल र सह संयोजक दयाराम पौडेलको हस्ताक्षर सहित विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०५:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
प्रतिक्रिया

यो पनि पढौँ

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech