कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय नजिक

ByLumbini Darpan Online

२१ जेष्ठ २०७७, बुधबार ०२:४३ २१ जेष्ठ २०७७, बुधबार ०२:४३ २१ जेष्ठ २०७७, बुधबार ०२:४३

लुदअ कपिलवस्तु, जेठ २१
कपिलवस्तुमा थप २८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमितहरु शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ जना नै पुरुष रहेका छन् । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ९३ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *