ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कसैको नजरमा नपरेको क्वारेन्टाइनमा नेविसंघ र तरुण दल कपिलवस्तु सहयोग लिएर पुगे

लुम्बिनी दर्पण २०७७ जेष्ठ २२, बिहीबार ०१:४७
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, जेठ २२
कोरोना माहामारीले बिश्व समुदाय नै आक्रान्त भएको छ। यो अवस्थामा घर आउन चाहाने हरु क्वारेन्टाइन बस्नु पर्ने नियम रहेको छ। कहि कतै क्वारेन्टाइन ब्यवस्थित बनाइएको छ भने कहि कतै ब्यवस्थापनमा सरकार चुकेको देखिन्छ।क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यको ख्याल गरि उनीहरुको खानपान देखि लिएर हरेक पछ्यमा ध्यान दिनुपर्ने देखिन्छ ।

यो बेलामा जिल्लामा लकडाउनले मारमा परेका बिपन्न परिवारलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्दै सेवामा जिल्लामै अगाडि रहेको तरुण दल र नेविसंघ क्षेत्र नं. १ कपिलवस्तुले बाणगङ्गा ३ गौरी भवानी मावि भक्तौलिमा रहेको क्वारेन्टाइनमा बसेकालाई सहयोग गरेको छ ।क्वारेन्टाइनमा बसेकालाई सबैले अपहेलनाको दृष्टिले घृणाको रुपमा हेर्ने गरेको पाइन्छ। यो बेलामा उनिहरु बसेको क्वारेन्टाइनमा पुगि उनिहरुको आत्मबल बढाउन हौसला प्रदान गरेको छ। नेविसंघ र तरुण दलको टिमले उनिहरुलाई प्रत्येकलाई झुल, बाल्टिन, मग साबुन र मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालय मार्फत उनिहरुलाई नै चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको तरुण दलका नगर सचिव प्रबिन पौडेलले बताए ।

कार्यक्रममा बोल्दै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले समाजमा आफ्नो घर भनेर बाहिरबाट आउने तर तिनिहरुलाइ समाजमा रहेकाले गलत दृस्ठिले हेर्ने गरेको यस्तो बेलामाउनिहरु सङ्ग खुसी साटनु पर्छ भन्दै उनिहरुको आत्मबल उच्च बनाउन लागि सहयोग गरेको बताए । उनिहरुको पनि बाच्न पाउने अधिकार रहेको र उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने र उनिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउदै आफुहरु लागि परेको पोख्रेलले बताए ।

यस्तै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले जिल्लामा क्वारेन्टाइन ब्यवस्थित बनाउन सबै लाग्नुपर्ने र ब्यवस्थित बनाएर उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै उनिहरुको स्वास्थ परिक्षण तत्काल गराउनुपर्ने र उनिहरुको मनोबल उच्च राख्नुपर्ने त्यसैका लागि आफुहरु लागि परेको बताए । सरकार कतै चुकेको त हैन भन्दै सबै आफ्नो आफ्नो ठाउबाट लागेमा उनिहरुको ब्यवस्थापनमा सहज हुने बताए ।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल तरुण दल क्षेत्रीयसभापति तिलक थापा नेपाली कांग्रेसका नेता बिष्णु प्रसाद न्यौपाने, इन्द्रमणी पौडेल, वडा नं.३ का वडा अध्यक्ष सन्तराम रौतार, नगरकार्यपालिका सदस्य योगनाथ सुनार, तरुण दलका दिपक घिमिरे, प्रबिन पौडेल, नेपाली कांग्रेस वडा सभापति खिमानन्द पाण्डे, नेता राजन पाण्डे, कृष्णदेव पोख्रेल लगायत को उपस्थितिमा क्वारेन्टाइनमा बसेकालाई प्रत्येकलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो।

वडा कार्यालय मार्फत त्यस क्वारेन्टाइनलाई आवस्यक खाद्यान्न सामाग्री दाल, चामल, नुन र तेल उनिहरुको खाना ब्यवस्थापनका लागि तरुण दल र नेविसंघका नेता मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको थियो। उक्त सामाग्री सहयोगका लागि तरुण दलका नेता प्रबिन पौडेल र कृष्ण पराजुलीले ब्यवस्थापन गरेका थिए । सामाग्री ग्रहण गरेपछि वडा अध्यक्ष सन्तराम रौतारले यो बेलामा कोहि कसैले क्वारेन्टाइन ब्यवस्थापन गर्न नसकिरहदा आफ्नो वडाको क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।


प्रकाशित : २०७७ जेष्ठ २२, बिहीबार ०१:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

केही नेताका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनायो : प्रधानमन्त्री कार्की

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech