कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय १४ पुग्यो, थप १२ जनामा संक्रमण पुष्टि

ByLumbini Darpan Online

२२ जेष्ठ २०७७, बिहीबार ०४:२४ २२ जेष्ठ २०७७, बिहीबार ०४:२४ २२ जेष्ठ २०७७, बिहीबार ०४:२४

लुदअ कपिलवस्तु, जेठ २२

कपिलवस्तु जिल्लामा थप १२ जनामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अुसार संक्रमितहरु मध्ये वाणगंगा नगरपालिका वडा नं.१ का बर्ष २१ का पुरुष १ जना, वडा नं. २ का बर्ष ८,२६ का महिला २ र बर्ष ३९ का पुरुष १, वडा नं. ४ का बर्ष ३४ का पुरुष १ र वडा नं. ७ का बर्ष ३९ का पुरुष १ जना गरि र ६ जना रहेका छन् ।

त्यस्तै यशोधरा गाउँपालिका वडा नं. ७ का बर्ष २२,२६,३०,३६,४२,४८ पुरुष ६ जना रहेका छन् ।

यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *