ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स)को भर्चुअल बैठक सम्पन्न

लुम्बिनी दर्पण २०७७ जेष्ठ २६, सोमबार १३:३०
[sharethis-inline-buttons]

लुदअ,पोखरा ।

सहकारी संचालकहरुको साझा र छाता संगठन को अपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स)ले बर्तमान महामारी संकटको समयमा उत्पादनमा बृद्धि र सहकारीको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन र त्यसका लागि सहकारी अभियान्ताहरुको भुमिका कस्तो रहने भन्ने बिषयमा अन्तर क्रिया एबम बैठक सोमबार सम्पन्न गरेको छ ।

उक्त बैठकमा बर्तमान अबस्थामा सहकारीको तरलता ब्यबस्थापन , सहकारी अर्थतन्त्रलाई उत्पादनमूलक कार्यमा लगाई कसरी लगाउने ,बिपद पछिको स्थितिमा शेयर सदस्य र गैर शेयर सदस्यमा रोजगारी कसरी सिर्जना गरि स्वाभिमान र आत्मनिर्भर कर्मचारीहरु र शेयर सदस्यको स्वास्थ्य सुरक्षा ,कर्जा सुरक्षण नीति ,आन्तरिक ब्यबस्थापन ,ब्याजदरको परिवर्तन ,कर्जा रिसेडियुल तालिका ,शेयर सदस्यलाई राहतमुलक एबम सहुलियत दरमा कर्जा प्रदान लगायतका बिबिध पक्षमा छलफल गरिएको कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

उक्त छलफलमा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारी , बिशेष अतिथि,कास्की जिल्ला बचत संधका अध्यक्ष भेषराज बराल , लेखा संयोजक महेश्वर अधिकारी ,जिल्ला सदस्य संगिता गौतम तिमिल्सिना ,कोप्सका महासचिब रामचन्द्र शर्मा ,कोअपरेटिभ म्यानेजर्स कल्बका संस्थापक अध्यक्ष मिलन ढकाल सहभागीको तर्फबाट रतन पाण्डे बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष वसन्त शर्मा अघिकारी , पिपल्स सहकारीका लेखा संयोजक बिस्णु प्रसाद भण्डारी , नेप्स्कुन क्षेत्रिय कार्यालयका पूर्व फिल्ड इन्चार्ज जगन्नाथ लामिछानेले संकटको बेला सबै सहकारीकर्मीहरु अभियानमा एक जुट भई लाग्नुपर्ने कुरामा जोड दिएका छन्।

उक्त कार्र्यक्रममा कोप्सका महासचिव रामचन्द्र शर्माले बर्तमान अबस्थामा सहकारी संचालकको भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकले कोरोनासँग अगाडि भागमा रहेर पनि सेबामा खटिने कर्मचारीहरुको अनिबार्य कोरोना बिमा , कामको प्रकृति अुसार खटिएका कर्मचारीलाइ कहि कतै महामारीको बिचमा कामबाट निस्कासन नगर्ने र कुनै सहकारीले पुरा पारिश्रमिक नदिएको भन्ने गुनासा सुनिएकाले सो भए वा गराईएको पाईएमा नगर्न अनुरोध गर्ने ,साथै बिपदको घडिमा सरकारले संचालनमा ल्याएको बिपद कोषमा सक्दो सहयोग गर्ने , सबै सहकारी लाई आभार र धन्यबाद दिने निर्णय गरेको छ ।

पुम्दिभुम्दी बचत तथा ऋण सहकारी संस्था लि का संस्थापक अध्यक्ष यामकुमार बरालको प्राविधिक सहयोगमा सम्पन्न उक्त बैठक कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रकाशित : २०७७ जेष्ठ २६, सोमबार १३:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech