Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

रंगीन जस्ता पाता लिएर अति विपन्नको घर घरमा पुगे वडाअध्यक्ष गिरी

हरि आचार्य कपिलवस्तु, असार ३
अति विपन्न, अपांग तथा दुःखीहरुको साहारा बन्दै आएको कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.७ ले फेरी उदाहरणिय कार्य गरेको छ । फुसको छानो हुँदा छिटो नष्ट हुने र आगलागीको जोखिम बढि हुने समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले वडावासीलाई जस्तापाता वितरण गरेको छ ।

वडाले कार्यालयले ४ लाख ५० हजार बराबरको खरिद गरी वडाका अति गरीब, विपन्न, खरले घरको छानो छाएर बसेका १५ घर परिवारलाई रंगीन कर्कट पाता वितरण गरिएको वडाअध्यक्ष विष्णु गिरीले बताएका छन् । सो संगै छानो छाउन रंगीन कर्कट पाता, प्लेन सिट, कांटी र कब्जा समेत वितरण गरिएको हो । वडामा फुस्को छानो हटाउँ, कर्कट पाता लगाउँ अभियान सुरु गरिएकोले आगामी वर्षहरूमा पनि निरन्तर अघि बढाइने योजना रहेको वडाकार्यालयले जनाएको छ ।

वडालाई सुन्दर, रमणिय र विकसित बनाउने हाम्रो अभियान : ७ नं.वडा नगरकै शान भन्ने नाराका साथ विकासका काम अगाडि बढाईएकाले यो अभियानलाई सफल पार्न वडावासीलाई वडाअध्यक्ष गिरिीले अनुरोध गरेका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *