Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

प्रतिष्ठान कपिलवस्तुद्धारा क्वारेन्टीनमा सहयोग

सागर पौडेल कपिलवस्तु, असार ४
विभिन्न सामाजिक कार्यमा सक्रिय राष्टिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति कपिलवस्तुले क्वारेन्टीनमा खाजा नास्ता उपलब्ध गराएको छ । समितिले बुद्धभूमि नगरपालिका वडा नं.९ मा बुद्धभूमि क्याम्पसमा रहेका नागरिकहरुलाई २ दिनको खाजाको व्यबस्था गरेको प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुका लागि स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा रहेका नागरिकहरुलाई २ दिनको लागि खाजा प्रदान गरि उदाहरणिय कार्य गरेको छ ।

समितिका कार्यक्रम संयोजक तथा सह सचिव शिव खनालको नेतृत्वमा उक्त खाजा हस्तान्त्रण गरिएको समितिले जनाएको छ । उक्त कार्यक्रममा प्रतिष्ठान कपिलवस्तुका सदस्य मिसन भुसालको विशेष भुमिका रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *