Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

सिद्धार्थ क्याम्पसले पायो क्यू.ए.ए. मान्यता

लुदअ कपिलवस्तु, असार ६
कपिलवस्तु जिल्लाको सुन्दर नगरी वाणगंगामा अवस्थित सिद्धार्थ क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर (क्यूएए) मान्यता प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने यो मान्यता पाउन क्याम्पस विगत बर्षदेखि संघर्षरत थियो । पटक पटकको प्रयास र आयोगले भनेका मापदण्ड पूरा गरेपछि क्याम्पसले क्यूएए मान्यता पाएको हो ।

आयोगले एक पत्र सार्वजनिक गर्दै यही ८ गते सोमबार भर्चुअल समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण गर्ने जनाएको छ । कोरोना भाइरसका कारण भएको लकडाउनले भर्चुअल समारोहबाट क्याम्पसलाई आयोगले क्यूएए मान्यताको प्रमाण पत्र वितरण गर्न लागेको क्याम्पसले जनाएको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *