लायन्स क्लवको अन्तरकृर्या संम्पन्न

ByLumbini Darpan Online

८ असार २०७७, सोमबार १३:०२ ८ असार २०७७, सोमबार १३:०२ ८ असार २०७७, सोमबार १३:०२

बनगाई

लकडाउनको ३ महिना पश्चात आज लायन्स क्लव अफ कपिलवस्तुको अन्र्तरकृर्या कार्यक्रम संम्पन्न भएको छ । स्थापना कालदेखि नै निरन्तर सामाजिक कार्यमा सक्रृय लायन्स क्लवले आगामी समिक्षा र कार्यदिशाका बारेमा समिक्षा गरिएको थियो ।

कोभिड १९ मा संकमितहरु एम्बुलेन्स अभावमा दु.ख पाएको हुदा आगामी दिनमा लायन्स क्लवले एम्बुलेन्स खरिद गर्ने र अन्य सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।

क्लवका वर्तमान अध्यक्ष सुरेन्द्र घिमिरेले क्लवका सम्पुणर् सदस्यहरुको सकृयताले कपिलवस्तुलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउने प्रयास भैरहेको बताउनुभयो ।

त्यस्तै संस्थापक अध्यक्ष कृष्ण के.सी ले आगामी दिनमा निरन्तर रुपमा सामाजिक सेवामा समर्पित हुने बताउनुभयो । क्लवका अध्यक्ष घिमिरेको अध्यक्षतामा संम्पन्न अन्र्तकृयामा सम्पुणर् सदस्यहरुले आ आफ्नो जिग्यासा व्यक्त गर्नुभएको थियो । कार्यक्रम बाणगंगा ७ खारखानीमा संम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *