ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

छोटो समयमै हेल्प फर ह्याप्पिनेस कपिलवस्तुको उदाहरणिय कार्य, सुधार केन्द्रलाई पंखा वितरण

लुम्बिनी दर्पण २०७७ असार १०, बुधबार १४:३७
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार १०
समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बन्ने उद्देश्यले गठन गरिएको हेल्प फर ह्याप्पिनेस (Help for Happiness) कपिलवस्तु शाखाले स्थापनाको छोटो अवधिमा उदाहरणिय कार्य गरेको छ । विशेष गरि लागु औषध, लागु पदार्थ दुव्र्यसनीमा लागेका नागरिकहरुलाई सुधार गर्ने स्थानमा शाखाको नजर परेको छ । कपिलवस्तुको वाणगंगा १ वैरियामा रहेको राजेश आस्था फाउण्डेसन (सुधार केन्द्र) लाई बढदो गर्मीमा पंखा प्रदान गरेको छ ।

विभिन्न कुलतमा फसेका व्यक्तिहरुलाई सहि बाटोमा ल्याउन अहम भुमिका खेल्ने सुधार केन्द्रलाई ५ वटा पंखा हस्तान्त्रण गरिएको शाखाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिएका छन । शाखाले विद्युतीय सामग्री हस्तान्त्रण कार्यक्रमको आयोजना गरि उक्त पंखा प्रदान गरिएको शाखाले जनाएको छ ।

प्रमुख अतिथी शक्ति सिंह ठुकुरिले युवा पुस्ताले समाजमा केही गर्ने उद्देश्यका स्थापना गरेको यस संस्था प्रति आफ्नो पुर्ण रुपमा साथ र सहयोग रहेको बताए । स्थापना भएको ३ दिनमा यति राम्रो कार्य गरेकोमा संस्था प्रती धेरै धेरै धन्यवाद दिदै अगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्दै र आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउदै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

फाउन्डेसनका अध्यक्ष किरण सिंह ठकुरीले गठन भएको ३ दिनमा यति उदाहरणिय काम गरेको र भोलीका दिनमा अफुले गर्न सक्ने सहयोग गर्ने भन्दै समितिलाइ बधाइ दिए । त्यस्तै चन्द्रकान्त पोख्रेलले आगामी दिनहरुमा साथ र सहयोग गरिरहने बताए ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले कार्यक्रममा निमन्त्रणा स्विकार गर्दै उपस्थित सम्पुर्ण अतिथी लगायत सम्पूर्णलाई धन्यवाद दिंदै र विषेश सहयोग गरि दिनुभएकोमा कृष्ण प्रसाद पराजुली र तिलक थापालाई विशेष धन्यवाद दिए । अध्यक्ष शर्माले कुनै पनि पुर्वाग्राही नराखि राजनितिक आस्था विना विशुद्ध सामाजिक कार्यमा संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यो कार्य सबैको साथ र सहयोगमा मात्र सफल हुने दावी गरे ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माको अध्यक्षता, समाजसेवी शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, सुधार केन्द्रका अध्यक्ष किरन सिं ठकुरी, चन्द्रकान्त पोख्रेल, तिलक थापा र कृष्ण पराजुलीको विशिष्ट आतिथ्यता, संस्थाका पदाकिारी तथा सदस्यहरुको उपस्थिती, सह सचिव विशाल अधिकारीको स्वागत मन्तब्य तथा सचिव सुशान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ असार १०, बुधबार १४:३७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech