ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

इलाका प्रहरी कार्यालय कृष्णनगद्धारा अवैध मोटरसाईकल बरामद

लुम्बिनी दर्पण २०७७ असार १२, शुक्रबार १०:५२
[sharethis-inline-buttons]
Image XYZ

लुदअ कृष्णनगर, अषाढ १२
कपिलवस्तु जिल्लाको दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन मोटरसाईकलहरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध ९चोरी० को मोटरसाइकल भन्सार बुझाइएको छ ।

ति मोटरसाइकल हरू इलाका प्रहरी कार्यालय कृष्णनगर को मताहत क्षेत्र मा विभिन्न समयमा फेला गरि भन्सार बुझाएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना संक्रमणको २ महिनाको तथ्यांकलाई हेर्दा भारतवाट नेपाल आएका हजारौं नेपालीहरुलाई आफ्नो गन्तव्य सम्म पुर्‍याउन सहजिकरण रेष्क्यु गरेको , कोरोना संक्रमण पोजेटिभ देखिएका थुप्रै जनालाई इ।प्र।का। कृष्णनगरको टोली र स्वयम् कार्यालय प्रमुख प्रताप पौडेल ले रेस्क्यू गरेका छन् भने अहोरात्र कोरोना संक्रमणवाट समाजलाई वचाउन सेवामा लागिरहेका छन्।

कोरोना भाइरस को जोखिम मा समेत इलाका प्रहरी कार्यालय को भुमिका सराहनीय रहदै आएको स्थानीय ले बताएका छन् ।इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रमुखको जिम्मेवारी सम्हाले पछि प्रहरी निरिक्षक प्रताप पौडेलले झण्डै ६ दर्जन जनचेतना मूलक कार्यक्रम विभिन्न संघ संस्था र नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको बताए । दशै, तिहार जस्ता चाड पर्वको बेला समेत लाखौं पर्ने पटखा इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको थियो ।

लकडाउन को समयमा समेत सक्रिय रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले गुटखा, मदिरा, अवैध औषधि, अवैध कुखुरा को चल्ला लगायत करिब ८ लाख ५० हजार बराबरको समान पछिल्लो समयमा नष्ट गरेको र लगभग ५ लाख बराखर को समान भन्सार पठाएको इलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछिको अर्को सफलता प्रष्ट देखिन्छ ।कृष्णनगर प्रहरीको यो महत्वपूृ्र्ण र उल्लेख्य कार्यप्रति स्थानीय वासीहरुले प्रहरी प्रतिको सम्मान व्यक्त गर्दै विभिन्न संघ, संस्था तथा निकायहरुवाट सम्मानित समेत भैसकेका छन् ।

आफूहरू सधै राजस्व चुहावट, अवैध माल समान ओसार पसार नियन्त्रण गर्न सधै तत्पर रहेको समाजमा शान्ति सुरक्षा कायम राख्न आफूहरू सधै लागिरहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ असार १२, शुक्रबार १०:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

प्रेस स्वतन्त्रता दिवसमा प्रेस चौतारी कपिलवस्तुद्धारा ६ जना संचारकर्मी सम्मानित

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उमेद्धवारी

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको ‘कफि वारिस्ता तालिम’ प्रभावकारी

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech