ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

ब्याज र किस्ता छुट गर्न माग गर्दै उद्योग बाणिज्य संघले बुझायो प्रेस बिज्ञप्ती (यस्ता छन् माग)

लुम्बिनी दर्पण २०७७ असार १५, सोमबार ०२:५७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

ब्याज र किस्ता छुट गर्न माग गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघले बैंकर्स क्लव बाणगंगा मार्फत सरकारलाई प्रेस बिज्ञप्ती पेश गरेको छ । कोरोना महामारीका कारण लकडाउनको अवस्थामा व्यबसाय सञ्चालन गर्न नपाउँदा सरकारलाई ब्याज र किस्ता तिर्न नसकेको भन्द प्रेस विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । संघले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट सम्पूर्ण उद्योग, व्यापार तथा व्यावसाय लगायत सम्पूर्ण शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु समेत करिब ३ महिना देखि लकडाउनको नाममा बन्द रहेको जानकारी गराउदै सरकारलाई ब्याज र किस्तामा छुटको माग गरेको हो ।

विज्ञप्तिमा यस समयमा नेपाल सरकारले लकडानउनको विचमा आएको आ.व.२०७७/७८को बजेट भाषणमा समेत उद्योगी,व्यवसायीहरुको सुझाव तथा सल्लाहलाई कुल्चीइ राहतका व्याकेज ल्याउनुको सट्टा उल्टै कर असुल्ने र निरुत्साहित बनाउने बाहेक अन्य केही हुन सकेको छैन । विश्व कोभिड १९ बाट आक्रान्त रहदै संक्रमण जति फैलिदै जादा लकडाउन पनि लम्बिदै गइरहको त्यसबाट उद्योगी, व्यापारी, व्यवसायीलाई धनजनबाट आक्रान्त रहदै आएको समयमा बन्दाबन्दी कति रहने र अर्थतन्त्रले कति क्षति व्यहोर्नु पर्नेहो त्यसको अहिले कुनै अनुमान गर्न सकिने अवस्था छैन ।

यसै परिस्थितीलाई मध्य नजर गर्दै यस कपिलवस्तु उद्योग वाणिज्य संघको बैठक बसी नियर्ण गर्दा तपशिलमा उल्लेखित बमोजिमका मागहरुलाई सम्बोधन गर्ने गरी यस उद्योग वाणिज्य संघको क्षेत्र अधिकार भित्र पर्ने सम्पुर्ण वित्तिय संस्थाहरु मार्फत नेपाल सरकारसंग जोडदार माग गदछौँ भनिएको छ ।

माग सम्बोधन नभएको खण्डमा यहि असार १६ गते बुधवार सांकेतिक विरोध स्वरुप हरेका शाखामा सिठ्ठी जुलुस २१ गते ताला बन्दी तब सम्म पनि माग सुनुवाइ नभएको खण्डमा थप संघर्षका कार्यक्रम घोषणा गरी अगाडी बढ्ने संघले चेततावनी समेत दिएको छ । संघका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई, संघर्ष समितिका संयोजक तथा संघका उपाध्यक्ष छवि रेश्मी मगर लगायतको टोलिले बैंकर्स क्लव बाणगंगा क्लवका अध्यक्ष अनुराग पाण्डेलाई विज्ञप्ति बुझाएको हो ।

विज्ञप्तिमा उल्लेखित माग निम्नानुसार छन्

१. ३ महिना देखिको बन्दा बन्दीको कारण आर्थिक गतिविधिहरु शून्यप्रायः स्थितीमा रहेको हुदा व्यवसायीहरुले लकडाउन अवधिभरको बैँकको सावा ब्याज किस्ता पेनाल ब्याज रकम यो समय लाई शून्य समय मानि पूर्ण रुपमा छुट दिनको लागि जोडदार माग गर्दछौ ।

२. चैत्रमासमा बुझाएको र काटेको सबै शीर्षकको ब्याजमा १० % छुट हुनु पर्ने ।

३. व्यवसाय संचालनको पौष मसान्त सम्म नियमित कर्जावालाहरुको आफ्नो आवश्यकताका आधारमा बिना थप धितो हाल भैरहेको सबै कर्जा सिमामा २०% सम्म सरल र सहज रुपले सबै शाखाबाट समेत स्वीकृती दिन सक्ने गरी कम व्याज दरमा एक पटकका लागि १२० दिनका लागि थप कर्जा दिनु पर्ने ।

४. कृषि तथा साना उद्योगी र व्यवसायीहरुले समेत पाउने गरी ५% ब्याज दरमा पुनरकर्जाको व्यवस्था हुनुपर्ने ।

५. बन्द भएको चैत्र महिना देखि लकडाउन अवधिभर बैँकले प्रदान गरेका सवै शिर्षकका ऋmणहरुको बाँकी साँवा ब्याज बुझाउने म्याद कम्तीमा अवस्था सामान्य नभए सम्मका लागि वा बढीमा आगामी १ वर्ष सम्म ऋण्ीले माग गरेमा म्याद थप हुनु पर्ने ।

६. सबै कर्जाहरुको ब्याज दर बैशाख देखि कम्तिमा १ वर्ष आधार दरमा दिने र बैँकहरु यो आ.ब.को तिन महिना बिना नाफामा अर्थतन्त्र चलायमान बनाउन श्वेछिक रुपमा ऋण नविकरण तथा अन्य दस्तुर नलिइ बैकिङ्ग सेवा प्रदान गर्नुहुन अनुरोध छ । साथै आगामी आ.ब. सम्मलाइ कालो सूचि, वाचा लिष्ट, डेब्ट इक्यूटी रेसियो असन्तुलन भए पनि मान्य हुने ब्यावस्था गर्ने ।

७. किस्ता तिर्नु पर्ने सबै कर्जा चुक्ताका लागि पुर्नतालिकीकरणको व्यवस्था हुनुपर्ने ।

८. उद्योगी व्यवसायीहरुले गर्ने व्यवसायसंग सम्बन्धित विमाको प्रिमियम भुक्तानीमा ५०% छुटको व्यवस्था हुनुपर्ने ।

९. संक्रमणका कारण बन्द भएका लामो समयसम्म गम्भिर असर पर्ने कृषि पर्यटन, यातायात, होटल, रिसोर्ट आदि क्षेत्रका लागि विशेष सहुलियत सहित न्यून दरमा आगामी ५ वर्षका लागि कर्जा नविकरण र किस्ता तिर्ने समय पुनरावलोकन हुनुपर्ने ।


प्रकाशित : २०७७ असार १५, सोमबार ०२:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech