ध्यान केन्द्रमा लायन्सको वृक्षारोपण

ByLumbini Darpan Online

२० असार २०७७, शनिबार १३:१९ २० असार २०७७, शनिबार १३:१९ २० असार २०७७, शनिबार १३:१९

लुदस, कपिलवस्तु

लायन्स क्लव कपिलवस्तुले आज एक कार्यक्रमका विच धार्मिक पर्यटकिय क्षेत्र कपिलधाम ध्यान केन्द्रमा वृक्षारोपण गरेको छ ।

कपिलधाम अन्र्तरगत यस अगाडी स्थापना गरेको लायन्स पार्क परिसरमा करिव १ सय विरुवा रोपिएको कार्यक्रम संयोजक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

धाममा रुदराक्ष, श्रीखण्ड धुपि क्यासिया ग्लुका, क्यासिया सिमा, कपुर , जाकारका, कालिकफुल लगाएतका विरुवा रोपिएको हो ।

लायन्स सदस्य लायन जितेन्द्र श्रेष्ठको जन्मदिनको अवसर पारेर पार्कमा वृक्षारोपण गरिएको र आगामी दिनमा पार्कलाई अझ व्यवस्थित बनाउने लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेरे बताउनुभएको छ ।

वृक्षारोपण कार्यक्रममा क्लवका सम्पुणर् सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *