ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाणगंगा ३ को सार्वजनिक सुनुवाई सम्पन्न, के भन्छन् वडावासी ?

लुम्बिनी दर्पण २०७७ असार २३, मंगलवार ११:४६
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार २३
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय निकायबाट संचालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक स्थानमा सेवाग्राही नागरिकले उठाएका प्रश्हनहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

वडा कार्यालयको आयोजना तथा हर्टविट एफ एम ९१.३ मेगाहर्जको प्राविधिक सहयोग रहेको कार्यक्रममा वडाले चालु आर्थिक बर्ष २०७६/७७ मा गरेका कार्यहरुको समिक्षा गरिएको थियो । सार्वजनिक सुनुवाईमा वडाका सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकास निर्माणका कार्यहरुबारे समस्या, गुनासो तथा सुझाव दिएका थिए ।

जवाफदेहि निकायमा गजेहडा स्वास्थ्य केन्द्रका सिनियर अहेव सुन्दर तरामु, कार्यपालिका सदस्य कुल बहादुर सोमै, अस्थायी प्रहरी विट गजेहडाका प्रमुख ओम शर्मा तथा समग्र वडाको बारेमा वडाअध्यक्ष सन्तराम रौतार रहेका थिए ।

वडाको समग्र विकास निर्माणको बारेमा प्रतिवेदन पेश गर्दै वडाअध्यक्ष रौतारले वडाका करिव सबै योजनाहरु पुरा गरिएको बताए । उनले वडाका हरेक विकास निर्मणका काम सर्वदलिय बैठकको बैठकको निर्णय अनुसारनै गर्दै आएकोले हरेक क्षेत्रलाई समेट्ने प्रयास भएको प्रष्ट पारे । वडाअध्यक्ष रौतारले चालु आर्थिक बर्षका योजनाबाट सम्बोधन हुन नसकेको काम आगामि आर्थिक बर्षमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाअध्यक्ष रौतारको अध्यक्षता, कार्यपालिका सदस्यहरु, वडाका ५ टोल विकास संस्थाका अध्यक्ष, उपभोक्ता समित, विभिन्न राजनितिक दल, सामुदायिक वनका कृषि, स्वास्थ्य, वाल सञ्जाल लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ असार २३, मंगलवार ११:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था
  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
प्रतिक्रिया

यो पनि पढौँ

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

डेढ करोड मूल्य बराबरको सुनसहित २ जना पोखरामा पक्राउ

चितवनमा बस र माइक्रो ठोक्किए: ७ जनाले ज्यान गुमाए, १८ घाइते

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी

कम्बोडियाबाट ल्याइएका ज्योतिबहादुरले सुरूमा मितेरी सहकारी ठगे, पछि त्यहीँका पदाधिकारी

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech