ताजा अपडेट

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नगरपालिकाले कसैलाई घरबार बिहीन हुन दिंदैन : मेयर सिंह

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार १६:०८
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, साउन १
हुृलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको सदरमुकाम तौलिहवामा निर्माण हुने सडक स्तरोन्नतिका लागि सडक अतिक्रमण हटाउने बिषयमा बहस चलीरहेका बेला कपिलवस्तु नगरपालिका मेयर किरण सिंहहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । हुलाकी राजमार्ग अन्र्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्द सो दिन भित्र अतिक्रमण हटाउन सयमसिमा दिईएको छ ।

यस बिषयमा गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय सहमिति समेत बनेको छ । मेयर सिंहले सदरमुकाम तौलिहवालाई जीवन्त राख्न यो सडकको स्त्तोरोन्नती जति सक्दो चाडो संपन्न हुनु पर्ने जोड दिदै एक धुर जग्गा पनि नबच्नेले यही साउन १५ गते भित्र नगरपालिकामा निबेदन दिन आग्रह गरेका छन । उनले सडक ऐन २०३१ अनुसार सडकको दायाबाया पन्द्र पन्द्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न अपील गरेका छन । लकडाउन, बर्खाको बेला भनिए पनि गत कार्तिकमा सडक निर्माणको संझौता भई सकेको र सयय मै सडक निर्माण गर्नु पनै भएकोले सबैको सहमितिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उनले बताए ।

तौलिहवाको मुहरा फेर्न र विकासको गतिलाई अघि बढाउन यो सडक तौलिहवाकालागि लाईफ लाईन भएको उनले बताए । २०७२ सालमा प्रशासन कार्यालयमो अगुावईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो । तत्कालीन प्रजिअ बिनोद प्रकाश सिंहले सडक अतिक्रमण हटाउनकालागि नापजाच गरी प्रतिबेदन समते बनाएका थिए । ५ सय ८२ जनाको घर सडकमा पर्ने प्रबितबेदन बनाएर कार्य अघि बढाईउको थियो ।

सिहको सरुवा भएसंगै सो फाईल दराजमा थन्किएको छ । तर अहिले हुलाकी सडक आयोजना अन्र्गत काम सुरु हुन खुशीको कुरा रहेको स्थानीय बलराम तिवारीले बताए । उनले यो अवसरलाई गुम्न नदिनु हुने र सयममै बाटो निर्माण हुनु पर्ने माग गरे । उता सडक अतिक्रमण हटाउनृ सु्चना जारी गरे पछि संघर्ष समिति समेत निर्माण गरिएको छ । सो समितिले लकडाउन र बर्खाको बेला बाटा बिस्तारको काम अघि बढाउन नहुने बताएका छन । उनीहरुले नगरपालिकाले पहिले नै गरको निर्णय अनुसार आठ आठ मिटरलाई सडक क्षेत्र कायम गर्नु पर्ने माग गरे ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार १६:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

भर्खरै

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech