ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजापानी सामुदायिक वनमा ८ सय बढि वृक्षरोपण

लुम्बिनी दर्पण २०७७ श्रावण ३, शनिबार १२:३८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु,  साउन ३
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको राजापानी सामुदायिक वन उपभोक्ता समुहले वृक्षरोपण गरेको छ । सव डिविजन कार्यालय पिपरा र पट्नाको सहयोगमा वृक्ष रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा उन्नत जातका ८ सय बढी फलफूलका विरुवाहरु रोपिएको हो । आँप, लिची, ज्याकेराण्डा, कल्की बोतलब्रस, क्यासिया सेमिया, गोल्ड मोहर, क्यासिया लियोफोर्निया जस्ता उन्नत जातका फलफूलका विरुवाहरु रोपिएको थियो । स्वच्छ, सुन्दर र हराभरा राजापानी सामुदायिक वन, पर्यापर्यटन प्रवद्र्धन र वन व्यवस्थापन हाम्रो अभियान भन्ने नाराका साथ वृक्षरोपण गरिएको सामुदायिक वनले जनाएको छ ।

कार्यक्रममा प्रदेश ५ का सांसद विष्णु पन्थीले उक्त सामुदायिक वनमा अन्तर्राष्ट्रिय स्तरको पार्क निर्माण गर्ने योजना रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद पन्थीले जिल्लाका हरेक सामुदायिक वन मध्ये राजापानी सामुदायिक वनले उपभोक्ताहरुको हक हितमा रहेर कार्य गरिरहेकोले यसको मुल्याङ्कन गर्दै अन्र्तराष्ट्रिय स्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले यस राजापानी सामुदायिक वनलाई नगरले हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नगरका सामुदायिक वनलाई व्यबस्थापन गरी वैज्ञानिक व्यबस्थापनमा लैजानुपर्ने बताए ।

विभिन्न उन्नत जातका फलफूलका विरुवाहरु रोपेर वनको सौन्दर्यतामा बृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले वृक्षरोपण गरिएको वनका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभयो । अध्यक्ष अधिकारीले वर्षातको समयमा बाढी पहिरोले देशभर जनधनको क्षती भैरहेको बेला नियन्त्रण गर्न वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खाली जमिनमा वृक्षरोपण गर्न सबैलाई आग्रह गरे ।

सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालका विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै वाणगंगा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्तराम रौतार, सव डिभिजन कार्यलय पटनाका प्रमुख प्रकाश ठाकुर, कार्यपालिका सदस्य योगनाथ सुनार, पर्यटन व्यावसायी विष्णु खनाल, सुरेश परियार लगायत समाजसेवी, बुद्धिजिवी संचारकर्मीहरुको आतिथ्यता रहेको थियो ।

राजापानी सामुदायिक वनका उपाध्यक्ष नरबहादुर चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव सीतादेवी पौडेलको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ श्रावण ३, शनिबार १२:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech