ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा मधुवनधाममा वृक्षरोपण

लुम्बिनी दर्पण २०७७ श्रावण ३, शनिबार १३:३८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, साउन ३
स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिनेस  (Help for Happiness) कपिलवस्तु शाखाको आयोजनामा वाणगंगा नगरपालिका वडा नं. ८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मधुवनधाममा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । बाढी पहिरोले जनधनको क्षती भईरहेका बेला वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले वृक्षरोपण गरिएको जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिए ।

धार्मिक पर्यटकीय क्षेत्र मधुवनधाममा करिब १ सय विरुवा रोपिएको हो । श्रीखण्ड, अर्जुन, कपुर, बेल, सेतो शिरीष, राजबृक्ष, आँप, लिची, अमला, सफेदा, बेल लगायत जडिबुटीका विरुवा रोपिएको हो ।

विशेष गरि वन बिनाश र बोटविरुको चोरीले गर्दा वातावरणमा नराम्रो असर परेकोले मानव एवम् सम्पुर्ण जीवजन्तूमा पनि नराम्रो असर र लोप हुँदै गएकाले वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालले युवाहरुको स्वतस्फूर्त देश र समाज प्रतीको योगदान उदाहरणीयय रहेकोले सक्रियता देखेर समाजमा राम्रो सन्देश जाने बताए । उनले देशबिकासमा पनि ठुलो सहयोग हुने र आगामी दिनमा पनि मेरो लगायत वडाबाट पनि साथ र सहयोग हुने बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्र मधुवनधाममा सौन्दर्यतामा वृद्धि गरी आन्तरिक तथा पर्यटकीय पर्यटक भित्र्याउने उद्देश्यले वृक्षरोपण गरिएको संस्थाका अध्यक्ष निर्मल शर्माले बताए । उनले खाली जग्गा तथा पर्यटकीय क्षेत्रमा वृक्षरोपण गर्न सबैलाई आग्रह गरे । आगामी दिनहरुमा पनि यश संस्थाले यस्तै किसिमका कार्यहरु गर्ने र समाजमा योगदान गर्ने अध्यक्ष शर्माले बताए ।

हेल्प फर ह्याप्पिनेसका जिल्ला अध्यक्ष निर्मल शर्माको अध्यक्षता, वाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालको प्रमुख आतिथ्यता, समाजसेवी मेघनाथ पौडेलको विशिष्ठ आतिथ्यता, समाजसेवी तिलक थापा, चन्द्रकान्त पोख्रेल लगायतको आतिथ्यता, हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माको स्वागत मन्तब्य तथा संस्थाका सचीव सुशान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ श्रावण ३, शनिबार १३:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech