कोभिड विरुद्ध भिडेर विपन्नको भरोसा बनेकालाई हिरो अवार्ड

ByLumbini Darpan Online

४ श्रावण २०७७, आईतवार १२:०७ ४ श्रावण २०७७, आईतवार १२:०७ ४ श्रावण २०७७, आईतवार १२:०७

  लुदस        विगतमा कोरोना भाईरसले खाँसगरि गरिखाने गरिवारको छाकटार्न मुस्कील भएका हरुका लागि भगवान जस्तै अवतार बनेर सहयोग पु¥याउने दुई युवा सम्मानित भएका छन् ।

जिल्लाका नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरी र क्षेत्रीय सभापती तिलक थापा हिरो अवार्डबाट सम्मानित भएका हुन् ।

उनिहरुले विपन्न परिवार जहाँ गरिवको चुल्हो बलेन त्यहाँ यथासिंग्र पुगेर धेरै परिवारको जिवन धान्न आर्थिक खाद्यन्न र नैतिक सहयोग पु¥याएका थिए ।

कोरोना भाईरस कोभिड –१९ विरुद्ध उल्लेखनीय सामाजिक कार्य गरेवापत अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाद्धारा गरिमामय कोभिड–१९ हिरो अवार्डबाट सम्मानित भएका हुन् ।

सम्मानित हुन सफल द्धोय युवाहरुले सामाजिक कार्यको मुल्याङ्गन गरि सम्मान गर्ने संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?