ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिवराज नगरपालिकाको बजेट सार्वजनिक, पत्रकार केसी सम्मानित

लुम्बिनी दर्पण २०७७ श्रावण ६, मंगलवार १८:००
[sharethis-inline-buttons]

माधव बेल्बासे चन्द्रौटा, ६साउन
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ को बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रु ९६ करोड ७६ लाख २७ हजार ६ सय ५० को बजेट प्रस्तुत गरिएको छ ।आर्थिक वर्ष ०७७।७८ को शिर्षकगत बजेट अन्र्तगत नगरस्तरीय योजना कार्यक्रमको लागि रु ३ करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै नगर स्तरिय विविध कार्यक्रम अन्तरर्गत १४ करोड ७५ लाख राखिएको छ । गत आव वाट यस आवमा सारिएका १४ करोड ६७ लाख ५९ हजार ६ सय ५० को काम यस वर्ष हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

वडा स्तरीय योजनामा रु ६ करोड ५० लाख,सामाजिक विकास तर्फ ३ करोड ७९ लाख ६ हजार,महिला लक्षित कार्यक्रमको लागि रु १ करोड ७० लाख ४ हजार बिनियोजन गरिएको छ । त्यस्तै वालवालिका तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत रु १ करोड ८० लाख,अपांगता लक्षित कार्यक्रममा रु ६० लाख खर्च गरिने भएको छ । त्यस्तै कृषि विकास कार्यक्रममा रु १ करोड,पशु विकास कार्यक्रममा रु १ करोड,स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख खर्च गर्ने योजना रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको उक्त बजेटमा नगरको आय तर्फ संघ बित्तिय समानिकरण रु १७ करोड १६ लाख,संघको शर्सत अनुदान रु ३२ करोड ४६ लाख, प्रदेश सर्शत अनुदान रु १ करोड ७८ लाख ५० हजार रहेको छ । त्यस्तै संघ राजस्व वाडफाड रु १३ करोड २२ लाख, आन्तरिक स्रोत २३ करोड २३ लाख ७३ हजार ६ सय ५० रहेका छ । नगरपालिकाले गत आव ०७६।७७ मा चालु खर्च अन्तर्गत ८३.७३ प्रतिशत र पुजिगत अन्तर्गत ५४.८४ प्रतिशत खर्च गरेको अधिकृत पौडेलले बताए ।

नगरपालिकाले जम्मा कुल बजेटको ६७.२७ प्रतिशत रकम खर्च गरेको बताए । कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु सम्पन्न हुन नसकेको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख अधिकारीले कोरोना ब्यापस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै यस आर्थिक बर्षका विकास निर्मााण्को काम तीब्र गतिमा लैजाने जानकारि दिए ।

पुुर्वधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन भएको बताए । उपप्रमुख शिवकुमारी थारुले गत आवमा महिला लक्षित कार्यक्रम अन्तर्गत कतिपय कामहरु हुन नसकेकोले यस वर्ष कार्यक्रमहरु गरिने बताईन् ।
।
त्यस्तै शिवराज नगरपालिकाले विकास पत्रकारीता पुरस्कार अन्तर्गत रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी(कुवर)लाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारीता गर्दै आएका केसिलाई नगद रु १० हजार नगद सहित सम्मान पत्रले नगरप्रमुख अधिकारीले सम्मान गरेका हुन् । सम्मान गर्दै अधिकारीले नगरका पत्रकारहरुले विकासका गलत काममा खबरदारी र नगरले गरेका कामलाई संचारमाध्यम सम्म पु¥याउन आग्रह गरे । नगरले वार्षिक रुपमा नगरको विकास काम बारे कमल चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ ।


प्रकाशित : २०७७ श्रावण ६, मंगलवार १८:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech