मोहन बेल्वासे
आज नाग पञ्चमीकै दिन कपिलवस्तुमा २ जनालाई सर्पले डसेको छ । बाणगंगा नगरपालिका वडा नं ५ का अमृत पाण्डे र वडा १ का पृतम बहादुर सुर्यवंशीलाई सर्पले डसेको हो । उनिहरुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा उपचार भैरहेको छ । गएराती विजयनगर गाउँपालिका का १३ वर्षिया अर्जुन राना मगर लाई गोमन सर्पले डसेर बाटोमा ल्याउदै गर्दा ज्यान गएको सर्पदंश उपचार केन्द्रका प्राविधिक नविन भण्डारीले बताए ।
गएराती एक को मृत्यु , नाग पञ्चमीकै दिन कपिलवस्तुमा २ जनालाई सर्पले डस्यो
प्रकाशित : २०७७ श्रावण १०, शनिबार १२:३१
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech