ताजा अपडेट

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एलाइन्सको आयोजनामा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइयो

लुम्बिनी दर्पण २०७७ श्रावण १५, बिहीबार १५:०६
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, ४ न. ।

मानव अधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तुको आयोजनामा आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा सरोकारवाला बिचको अन्तर संवाद कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रमा सम्पन्न भएको छ ।
आए.एम.नेपाल ,सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोग तथा ईलाका प्रहरी कार्यालय कपिलवस्तुको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा मानव बेचबिखनको अवस्था, समस्या, चुनौती र न्युनकरणका उपायका बिषयमा मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले प्रस्तुतीकरण गरेका छन् । बर्तमान समयमा आत्महत्याको स्थिती र सरोकारवालाको भुमिका बिषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर कठायत र मानव अधिकार, संवैधानिक हक र हाम्रो भुमिका बिषयमा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलको प्रस्तुतीकरण रहेको थियो । प्रस्तुत गरिएको बिषयबस्तु माथी राष्ट्रिय जनमोर्चाका कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य,सिद्धार्थ क्याम्पसका प्रध्यापक गोविन्द खनाल,मानव अधिकार एलाइन्सकी केन्द्रिय सदस्य सुर्य कुमारी शाही ,महिला अधिकार मञ्चका केन्द्रिय सल्लाहकार चेतना अधिकारी,इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले शिक्षित ब्यक्तिबाटै विभिन्न घटना हुने गरेको भन्दै चेतनाको स्तर बढाउनुपर्ने साथै मानिसमा नैतिकता हराउँदै गएकाले समाजमा विभिन्न किसिमका हिंसात्मक घटना बढेको र पछिल्लो समय परिवर्तनका नाममा अराजकता र स्वतन्त्रताको नाममा छाडातन्त्र हावी भएको भन्दै यसलाई नियन्त्रण गर्न ब्यक्ति स्वयम सचेत बन्नुपर्ने घिमिरेको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु मानव अधिकार हननको अग्र स्थानमा रहेको भन्दै यसलाई न्यूनिकरण गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै विभिन्न प्रकारका हिंसा कानुनले मात्र नियन्त्रण नहुने भन्दै अब नैतिक शिक्षाको आवश्यकक्ता रहेको बताएका छन्।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले समाजमा रहेका केही मान्यगन्य ब्यक्तिनै आर्थिक प्रलोभनमा परी अपराधिक कृयाकलापमा संलग्न भएको बताउदै कपिलवस्तुमा लागुपद्धार्थ दुव्र्यसनी प्रमुख समस्या भएको भन्दै यसलाई निमूल पार्न चेतना बढाउनुपर्ने साथै विभिन्न प्रकारका अपराधिक कृयाकलापमा संलग्न आफ्नै पार्टीका कार्यकर्ता वा जो कोही भएपनि उनीहरुलाई राजनैतिक रुपले संरक्षण नगर्ने भन्दै त्यस्ता ब्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने पोख्रेलको दावी रहेको छ । अब नेपाली जनताको ध्यान न्यायमूर्ती तर्फ हुनुपर्ने र सरकारले एकल महिला लगायत विभिन्न शिर्षकका भत्ता कटौती भएकोबारे आफुहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै गलत कदममा सधै खबरदारी गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनालले संविधानमा अधिकार मात्र भएर नहुने भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । मुलुक संघीयतामा गइसके पछि पनि ब्यक्तिको ब्यवहार शैली परिवर्तन हुन नसक्दा समस्या भएको बताए ।

मायादेवी गाउँपालिकाकी उपाध्यक्ष गीता तिवारीले पछिल्लो समय सामाजिक संजालले पनि विभिन्न किसिमका विकृतीहरु निम्त्याएको र मानिस आधुनिकताको नाममा अराजकता तर्फ गएको भन्दै यस तर्फ समयमै सचेत हुनुपर्ने बताएकी छन् ।

यस्तै नेपाली कांग्रेसकी प्रतिनिधी गुणलक्ष्मी ज्ञवालीले मानव बेचविखनका घटनाहरु बढीरहेकाले ब्यक्ति स्वयम सचेत बन्नुपर्ने बताएकी छन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाले अधिकारमुखी अवधारणा अनुसार काम गरिरहेको र स्थानिय तह , प्रदेश सरकार र बिभिन्न विकास साझेदार संस्थाहरुसँग समन्वय गरेर कोभिड १९ को बेला पनी बिभिन्न जिल्लाहरुमा राहत र स्वास्थ्य सामाग्रीहरु बितरण गरेको बताएका छन् । संस्थाले शिक्षा, स्वास्थ्य,क्षमता विकास र अधिकारका क्षेत्रमा काम गर्दे आइरहेको हुनाले आगामी दिनमा पनी बिभिन्न बिषयबस्तुको छलफल, अन्र्तक्रिया र संवाद जस्ता कार्यक्रम संचालन गर्न संस्थाले समन्वयकारी भुमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा मानवअधिकारर्मी, विभिन्न राजनैतिक दलका प्रतिनीधी, समाजसेवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एलाइन्स कपिलवस्तुका सचिव थानेश्वर अधिकारीले गरेका थिए ।


प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १५:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

भर्खरै

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

  • घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech